AD_ Wide Top

अपडेट

  • ‘छक्का पञ्जा २’को ट्रेलरले युट्युवमा रेकर्ड ब्रेक गर्यो ‘छक्का पञ्जा २’को ट्रेलरले युट्युवमा रेकर्ड ब्रेक गर्यो

    बुधबार साँझ ६ बजेर ५ मिनेट २ सेकेण्डमा रिलिज भएको ‘छक्का पञ्जा २’ को ट्रेलरले युट्युवमा रेकर्ड ब्रेक गरेको छ । रिलिज भएको २४ घन्टा नपुग्दै युट्युब ट्रेण्डिङको नम्बर एकम..

  • तनुस ढकाल र पलिष्ठा महर्जन बने ‘लिटिल स्टार २०१७’का विजेता तनुस ढकाल र पलिष्ठा महर्जन बने ‘लिटिल स्टार २०१७’का विजेता

    ‘लिटिल स्टार २०१७’को उपाधि तनुस ढकाल र पलिष्ठा महर्जनले चुम्न सफल भए । इम्पेरियल वर्ड स्कुलमा अध्ययनरत तनुसले बालक र पलिष्ठाले बालिका तर्फको उपाधि जितेका हुन् । मंगलबार..

  • वरुणको खुलासा– सलमानले दुईपटक दिए पिट्ने धम्की वरुणको खुलासा– सलमानले दुईपटक दिए पिट्ने धम्की

    वरुण धवन, ज्याक्लिन फर्नान्डिज, तापसी पन्नुको मुख्य भूमिका रहेको सिनेमा ‘जुडुवा २’ सेप्टेम्बर २९ मा रिलिज हुँदैछ । सन् १९९७ मा सलमान खानको मुख्य भूमिका रहेको सिनेमा ‘जु..

  • गायक सत्यराज आचार्य बने पत्रकार गायक सत्यराज आचार्य बने पत्रकार

    गायक तथा अभिनेता सत्यराज आचार्यको मुख्य भूमिका रहेको सिनेमा ‘साढे सात’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । साम्तेन भुटियाको निर्देशन रहेको यस सिनेमामा सत्यराज पत्रकारक..

  • शो बन्द भएपछि उपचार गराउँदै कपिल शर्मा शो बन्द भएपछि उपचार गराउँदै कपिल शर्मा

    भारतीय कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा हो’ बन्द भएको छ । च्यानलले कपिल शर्माको स्वास्थ्यलाई नै मध्यनजर गर्दै शो बन्द गर्ने निर्णय गरेको खबर केही दिन अघि मात्रै भा..

  • अमेरिकी अनलाईन पोर्टलमा छाए मनोज गजुरेल अमेरिकी अनलाईन पोर्टलमा छाए मनोज गजुरेल

    अमेरिकी वेवसाईड डेली मेलले नेपाली हाँस्यकलाकार मनोज गजुरेलको समाचारलाई कभर गरेको छ । कार्यक्रमको सिलसिलामा अहिले पनि विदेशमा रहेका मनोजले गरेको कार्यक्रममा अमेरिकी राष्..

  • क्यान्सरबाट पीडित बालकको उपचार सहयोगका लागि वर्षा राउतले क्याटवाक गर्ने क्यान्सरबाट पीडित बालकको उपचार सहयोगका लागि वर्षा राउतले क्याटवाक गर्ने

    ब्लड क्यान्सरबाट पीडित ३ वर्षीय बालकको स्वास्थ्य उपचार खर्च जुटाउने उद्देश्यले २४ गते शनिवार सा“झ दरबारमार्गस्थित क्लब डेजाभूमा ‘रनवे परेड–२०१७’ शीर्षकको फेसन शो हु“दैछ । यशराज गराचद्वारा कोरियोग्राफी गरिने उक्त फेसन शो ७ बजेपछि प्रारम्भ हुनेछ । फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्..

  • दुईवटा गीत विवादमा आएपछि तेस्रो गीत आफै ? दुईवटा गीत विवादमा आएपछि तेस्रो गीत आफै ?

    सिनेमा ‘छक्का पञ्जा २’ को ट्रेलर यतिबेला चर्चामा छ । रिलिज भएको एक दिन नबित्दै ट्रेलर युट्युब ट्रेण्डिङको एक नम्बरमा आएको छ भने झण्डै पाँच लाख पटक हेरिएको छ । सिनेमाको ट्रेलरलाई सबैले राम्रो प्रतिकृया दिएका छन् । तर यस अघि रिलिज भएका सिनेमाका गीतहरु भने विवादमा आएका थिए । सिनेमामा समावेश ‘नाईलनको साडीमा’ र […]

  • माग्ने बुढाको नाम परिवर्तन बने प्रसाद घिमिरे माग्ने बुढाको नाम परिवर्तन बने प्रसाद घिमिरे

    हाँस्य कलाकार केदार प्रसाद घिमिरे उर्फ माग्ने बुढाको फेसबुक अकाउण्ट ह्याक भएपछि उनको नाम नै परिवर्तन भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उनको नाम प्रसाद घिमिरे बनेको छ । उनको नामको अगाडिको केदार भने हटेको छ । पछिल्लो समय देशका समसामायिक विषयमा आफ्ना कुराहरु सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने गरेका केदारले यसको जानकारी पनि फेसबुक मार..

  • ‘छक्का पञ्जा २’ ट्रेलर–एक दिन नपुग्दै पाँच लाख नजिक, ट्रेण्डिङ १ मा ‘छक्का पञ्जा २’ ट्रेलर–एक दिन नपुग्दै पाँच लाख नजिक, ट्रेण्डिङ १ मा

    बुधबार साँझ ६ बजेर ५ मिनेट २ सेकेण्डमा रिलिज भएको ‘छक्का पञ्जा २’ को ट्रेलर रिलिज भएको १६ घण्टा भित्रै ४ लाख ५० हजार भन्दा धेरै पटक हेरिएको छ । सिनेमाको ट्रेलर अहिले युट्युब ट्रेण्डिङको नम्बर एकमा परेको छ । यस हिसाबले अहिले ‘छक्का पञ्जा २’ को ट्रेलरलाई नै नेपालमा छोटो समयमा सबैभन्दा बढी हेरिएको […]

  • क्यान्सर बाट पीडित मुनाललाई दिपाश्रीको १० हजार सहयोगको घोषणा क्यान्सर बाट पीडित मुनाललाई दिपाश्रीको १० हजार सहयोगको घोषणा

    क्यान्सर बाट पीडित भै उपचार गराइरहेका अग्रज स्रष्टा बासुदेब मुनाललाई कलाकार एबं छक्का पञ्जा निर्देशक दिपाश्री निरौलाले १० हजार सहयोग गर्ने भएकी छन । अग्रज कलाकारको उपचारमा सहयोग पुगोस भनेर आफनो तर्फबाट सानो रकम सहयोग गरेको दिपाले बताइन । उनले अरुलाई पनि सक्दो सहयोग गर्न आग्रह गरेकी छन । मुनालको घाँटीमा क्यान्सर भएको पुष्टि भएको ..

  • ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक ‘छक्का पञ्जा २’ को ट्रेलर सार्वजनिक

    बहुप्रतिक्षित सिनेमा छक्का पञ्जा २ को आधिकारिक ट्रेलर बुधबार साँझ रिलिज गरिएको छ । सिनेमाको ट्रेलरमा अभिनेता दीपक राज गिरी पुलिसको भूमिकामा देखिएका छन् भने अनिभेत्री वर्षा राउत र स्वस्तीमा खड्मा आधुनिक युवतीको भूमिकामा देखिएका छन् । त्यस्तै सिनेमामा अभिनेता गौरव पहारी पनि भएको ट्रेलरले देखाएको छ । उनी यस सिनेमामा बैदेशिक रोजगारी..

  • पप गायक ओमविक्रम विष्टका दुबै मिर्गौलाले काम गर्न छाडे : सहयोगको पर्खाइमा पप गायक ओमविक्रम विष्टका दुबै मिर्गौलाले काम गर्न छाडे : सहयोगको पर्खाइमा

    प्रसिद्ध पप गायक ओमविक्रम विष्ट यतिबेला सात समुद्रपारिको बिरानो मुलुकमा थलिएका छन् । आफ्m्नो दुवै मृगौलाले काम गर्न छाडेपछि पप सम्राट विष्टलाई चिकित्सकले मृगौला प्रत्यारोपणबाहेक अर्को विकल्प नभएको बताइसकेको छ । न्यूयोर्क राज्यको राजधानी अल्बानीभन्दा ४० माइल टाढाको क्यानजोहोरी शहरस्थित आफ्नो छोरी–ज्वाइँको घरमा बसेर उपचार गरिरहेका..

  • लोक गायक अमर बिरही गुरुङ ‘एकल साँझ’ लिएर आउने लोक गायक अमर बिरही गुरुङ ‘एकल साँझ’ लिएर आउने

    लोक गायक अमर बिरही गुरुङ यहि भदौ ३१ गते राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘एकल साँझ’ लिएर आउने भएका छन् । तमु गुरुङ कलाकार संघको आयोजनामा हुन लागेको कार्यक्रममा उनले आफ्नो जीवनमा रचना गरेका चर्चित गीतहरु प्रस्तुत गर्नेछन। चार दशक भन्दा लामो सांगीतिक यात्रा पार गरेका अमरका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौँ सिंह दरबार, गोर्..


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com