AD_ Wide Top

अफलाईन

  • कार दुर्घटनामा परिन् रेखा थापा कार दुर्घटनामा परिन् रेखा थापा

    काठमाण्डौ असोज २५ ✎ अभिनेत्री रेखा थापाको कार दुर्घटना भएको छ । कार्तिक २ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘रुद्रप्रिया’को प्रचार प्रसारमा जुटेकी रेखाको बुधबार दिउँसो सवा..

  • यि गायिका जसले सम्बन्ध बिच्छेद गरे यि गायिका जसले सम्बन्ध बिच्छेद गरे

    काठमाण्डौ /असोज १७: चर्चित गायिका मिलन अमात्य मन नमिलेको भन्दै असोज २ मा  श्रीमान मेन्सन अमात्यसँग कानुनी रुपमै अलग भएकी छिन् । भारतको आसामकी मिलनले गायिका बन्नकै लागि ..

  • एक अन्र्तवार्ताले फेरि विवादमा आईन् करिष्मा एक अन्र्तवार्ताले फेरि विवादमा आईन् करिष्मा

    अभिनेत्री करिष्मा मानन्धर एक अन्र्तवार्तापछि विवादमा आएकी छिन् । कहिले बोल्न नजानेका कारण त कहिले सामाजिक सञ्जालमा दिएका अभिव्यिक्तिका कारण विवादमा आईरहने उनी यस पटक आफ..

  • गायिका मिलन अमात्यको डिभोर्स गायिका मिलन अमात्यको डिभोर्स

    गायिका मिलन अमात्यले श्रीमान संग औपचारीक रुपमा सम्बन्ध बिच्छेद गरेकी छन ।  केहि समय अघि मिलन अमात्यले सम्बन्ध बिच्छेदका लागि निबेदन दिएपनि यो कुरालाई बाहिर ल्याउन चाहेक..

  • प्रसिद्ध पत्रकार खरेल र प्रसिद्ध संगीतकार बज्राचार्यको जन्मोत्सव एकै दिन प्रसिद्ध पत्रकार खरेल र प्रसिद्ध संगीतकार बज्राचार्यको जन्मोत्सव एकै दिन

    चर्चित रेडियोकर्मी एवम् प्रस्तोता सुमन खरेलको आज अर्थात असोज ३० गते जन्मदिन परेको छ । काभ्रेको खरेलथोक मूलघर भएका खरेलको परिवार चार पुस्ताअघि काठमाडौं सरेको थियो । सुमन..

  • धुर्मुस सुन्तलीको कामको प्रशंसा गदैं क्यानडा बासीले गरे नगद १० लाख सहित सम्मान धुर्मुस सुन्तलीको कामको प्रशंसा गदैं क्यानडा बासीले गरे नगद १० लाख सहित सम्मान

    तराईका बाढी पीडितहरुको लागि एकीकृत नमुना बस्ती निर्माण गर्नका लागि सहयोग जुटाउन क्यानडा पुगेका चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल‘धुर्मुस’ र कुञ्जना घ..

  • सन्दर्भ आत्महत्या विरुद्धको दिवस : के सेलीब्रेटी आत्महत्याका श्रीङखलाहरु रोक्न सकिन्छ ? सन्दर्भ आत्महत्या विरुद्धको दिवस : के सेलीब्रेटी आत्महत्याका श्रीङखलाहरु रोक्न सकिन्छ ?

    हिजो आइतवार सेप्टेम्बर १० आत्महत्या विरुद्धको दिवस । नेपाल सहित विश्वभर बिभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । एक तथ्याङक अनुसार विश्वमा बर्षेनि ८ लाख मानिसले आत्महत्या गर्ने गरेको अनुमान छ । आत्महत्या विरुद्धको दिवसको अघिल्लो दिन भारतीय संगीतकार करन जोसेफले आत्महत्या गरेका छन । प्रहरीका अनुसार उनले मुम्बईको बान्द्रास्थित ..

  • रनवे परेडमा दिपाश्री वर्षा, अशिष्मा लगायतको क्याटवाक (फोटो फिचर) रनवे परेडमा दिपाश्री वर्षा, अशिष्मा लगायतको क्याटवाक (फोटो फिचर)

    ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारमा सहयोग पु¥याउने उद्देश्यले शनिवार सा“झ दरबारमार्गस्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ शीर्षकको च्यारिटी फेसन शो सम्पन्न गरिएको छ । चलचित्र अभिनेता यशराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष..

  • राजवल्लभ कोइरालाले गरे इन्गेजमेन्टः बिहेको मिति भने तय हुन बाँकि राजवल्लभ कोइरालाले गरे इन्गेजमेन्टः बिहेको मिति भने तय हुन बाँकि

    नायक राजवल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । हाल अमेरिका रहेका कोइरालाले आइतवार अमेरिकामा नै बस्दै आएकी प्रतिमा बिमली संग इन्गेजमेन्ट गरेका हुन । पत्रकार एबं सिनेकर्मी सुरेश दर्पण पोखरेलले फेसबुकमा इन्गेजमेन्टको तश्वीर सहित दुबैलाई बधाई दिएका छन् । झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामा नै बस्दै आएको बताएको छ । इन्गेजमेन्ट भ..

  • फिल्म खेल्नु पहिले यस्ती थिईन् ‘दर्पण छायाँ २’ नायिका साहारा फिल्म खेल्नु पहिले यस्ती थिईन् ‘दर्पण छायाँ २’ नायिका साहारा

    तुलसी घिमिरेको निर्देशनमा बनेको सिनेमा ‘दर्पण छायाँ २’ बाट सिने नगरीमा डेब्यु गरेकी अभिनेत्री साहारा कार्की अगस्ट १६ देखि १८ वर्षमा प्रवेश गरेकी छिन् । १२ वर्ष अघि आमा सबु गदाल कार्की र बुवा रवि कार्कीसँग अमेरिका पुगेकी साहाराले भर्खरै ग्रयाजुयशन सकाएकी छिन् । ‘दर्पण छायाँ २’ को प्रमोशनको समयमा उनले आफूले भर्खरै बिद्यालय स्तरको ..

  • बाढी पीडितका लागि कुन कलाकारको कति सहयोग ? बाढी पीडितका लागि कुन कलाकारको कति सहयोग ?

    हाँस्य कलाकार दीपक राज गिरीले बाढी पिडीतका लागि एक लाख सहयोगको घोषण गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत दीपक राज गिरीले यसको घोषणा गरेका हुन् । ‘सहयोगको लागि एक समूह निर्माण गरेर त्यसमा रकम संकलन गरेपछि रकम हस्तान्तरण गर्ने सोच छ तर समूह निर्माण गर्न सकिएन भने पीडितलाई सहयोग गर्ने जाने युवा समूहहरु मार्फत […]

  • बिज्ञापनमा वास्तविक जोडी बिज्ञापनमा वास्तविक जोडी

    सिनेमा र सिरियलमा सुहाएका र दर्शकले मन पराएका जोडीहरुको माग बिज्ञापनमा पनि अत्यधिक हुने गरेको छ । यसको ज्वलन्त उदाहरण हो दीपक राज गिरी र दीपाश्री निरौलाको जोडी । यी दुईले सिरियल ‘तीतो सत्य’मा काम गरेपछि विभिन्न ब्राण्डका बिज्ञापनमा काम गर्ने अवसर पाए । दशक अघि देखि शुरु भएको यो क्रम अहिले पनि उस्तै छ […]

  • पप गायक अनिल सिंहले किन आत्महत्या गर्छु भने ? पप गायक अनिल सिंहले किन आत्महत्या गर्छु भने ?

    ‘प्रेम पत्र’, ‘इन्जिन गाडीमा’, ‘घिनी घिनी’, ‘आइ लभ यु’, ‘सक्छौं भने’, ‘प्रेमिका’ र ‘विल यु म्यारी मि’ जस्ता दर्जनौ हिट गीत बाट एक ताका चर्चाको शिखरमा रहेका गायक अनिल सिंह पछिल्लो समय चर्चा बिमुख जस्तै थिए । तर अगष्ट ६ तारिखमा उनले गरेको एउटा पोष्टले उनि फेरी चर्चामा ल्याएको छ । उनले आत्महत्या गर्ने सोच […]

  • निशाको माग–पत्रकारले माफी माग्नुपर्छ निशाको माग–पत्रकारले माफी माग्नुपर्छ

    अभिनेत्री निशा अधिकारी क्रिकेटर शरद भेस्वाकरसँग विवाह बन्धनमा बााधिएसँगै आफूलाई निशाको पूर्व प्रेमि दाबि गर्ने दावा स्टेफन शेर्पाले कार फिर्ता मागेको खबर सार्वजनिक भयो । असार २१ गते निशाको बारेमा यो खबर जनआस्था साप्ताहिकले प्रकाशित गरेपछि त्यहि समाचारलाई अन्य अनलाईनहरुले कपि गरेर प्रकाशित गरे । आफ्नो बारेमा गलत खबर छापिएको भन्दै..

  • यी अभिनेताका श्रीमती के गर्छन ? यी अभिनेताका श्रीमती के गर्छन ?

    नेपाली सिनेमामा स्थापीत अभिनेताका परिवारका सदस्यहरुको सिनेमामा प्रबेश त्यति धेरै छैन । जति छ त्यसमा पनि भाई ,छोरो,छोरी, लगाएतका नातेदारहरुको प्रबेश देखिन्छ । केहि अभिनेताका श्रीमान श्रीमती भने यो क्षेत्रमा स्थापीत नाम हरु हुन । अभिनेता हरिहर शर्मा कि श्रीमती सकुन्तला शर्मा अभिनेता भुवन केसीकि पूर्व श्रीमती सुस्मिता बम्जन , श्री ..


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com