AD_ Wide Top

अफलाईन

  • “कुटुमा कुटु” ले करोड पार गरेको खुसीयालीमा केक “कुटुमा कुटु” ले करोड पार गरेको खुसीयालीमा केक

    सिनेमा ‘२रुपैयाँ’ को गीत “कुटुमा कुटु” ले युटुवमा एक करोड भ्युअर्स पार गरको खुसीयाली मनाएको छ । टिम र प्रेस सँग मिलेर सबै जनाले केक काटेका हुन। ४९ दिनमै ..

  • कसैको हातमा चुरा त कसैको हातमा मेहेन्दी, कलाकारहरुको साउने श्रृङगार कसैको हातमा चुरा त कसैको हातमा मेहेन्दी, कलाकारहरुको साउने श्रृङगार

    साउन महिनालागे संगै प्राय महिलाहरुको हातमा मेहेन्दीको रङ्ग र हातमा चुरा हुने गर्छ । विवाह गरेको होस् वा नगरेको प्राय जसो सबै महिलाको हातमा मेहेन्दी हुन्छ । महिलाहरु आफ्..

  • सेलीब्रेटीका हेयर स्टाइल जुन ब्राण्ड नै बने सेलीब्रेटीका हेयर स्टाइल जुन ब्राण्ड नै बने

    #8216;युगदेखि युगसम्म’ बाट शुरु भएको महानायक राजेश हमालको कपालको चर्चा लामो समय सम्म कायम रह्यो । यति सम्मकि हमालले प्रहरीको भूमिका निर्वाह गर्दा समेत लामो कपाल ..

  • प्रियंकाको यादमा आयुष्मानका शब्द प्रियंकाको यादमा आयुष्मानका शब्द

    सिनेमा छक्का पञ्जा-२ र फाटेको जुत्ताको छायाकंन सके लगत्तै अभिनेत्री प्रियंका कार्की केही दिन अघि अमेरिका उडिन् । अमेरिकामा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउन अमेरि..

  • समाचार गलत बुझिदिँदा पूजालाई तनाव, शुष्मिताले सामाजिक सञ्जालमा पोखिन् आक्रोश समाचार गलत बुझिदिँदा पूजालाई तनाव, शुष्मिताले सामाजिक सञ्जालमा पोखिन् आक्रोश

    #8216;म यस्तो गीत गाउछु’की निर्माता एबं नायिका पूजा शर्मा यतिबेला आफनो सिनेमाको प्रचार प्रसारमा ब्यस्त छिन । असार ३० मा रिलिज हुने यस सिनेमाको प्रचार प्रसारका ला..

  •  चलचित्र पत्रकार शाक्यको पशुपति आर्यघाटमा अन्त्येष्टि (भिडियो)  चलचित्र पत्रकार शाक्यको पशुपति आर्यघाटमा अन्त्येष्टि (भिडियो)

    शुक्रबार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेका चलचित्र पत्रकार तथा चलचित्र लेखक सविन शाक्यको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका २४ बर्षका छोराले उनको पार..

  • रेडियोका सेलिब्रेटी दिलु गन्धर्व: खड्का भए पनि गन्धर्व प्यारो रेडियोका सेलिब्रेटी दिलु गन्धर्व: खड्का भए पनि गन्धर्व प्यारो

    केही वर्ष पहिले विविसी नेपाली सेवाको कथा मीठो सारंगीको रेडियो नाटक धेरैले सुनेको हुनुपर्छ । जतिले सुनेका छन् उनीहरुले दिलु गन्धर्वलाई झट्ट सम्झेको पनि हुनु पर्छ । तिनै दिलु गन्धर्व अब नेपाली सिनेमा नाकामा देखिने भएका छन् । कलाकार विपिन कार्कीसंगै उनले अभिनय गरेको सिनेमा नाका यतिबेला सुटिङ सकेर प्राविधिक कामको चरणमा रहेको छ । [&h..

  • मुन्द्रेले छोराको मग्नी भईसक्यो, भन्दा दीपा भुतुक्कै मुन्द्रेले छोराको मग्नी भईसक्यो, भन्दा दीपा भुतुक्कै

    दीपक राज गिरीका छोराको विहे पार्टीमा दीपाश्री लगायतका हाँस्यकलाकार नदेखिएपछि हिजो बिहिबार काठमाण्डौको तारे होटेल अन्नपूर्णमा एकैछिन कानेखुशी चल्यो । अवार्ड बहिष्कारको आरोप लागेका दीपकराजको छोराको विवाहमा दीपाश्रीसँगै छक्का पञ्जाका हाँस्यकलाकार नै नदेखिएपछि शंका फैलिनु स्वभाविक थियो । कतै विहे पार्टी पनि बहिष्कार त हैन ? शुभ चिन्..

  •  भाईरल तस्बिर बारे अश्लेषाको स्पष्टिकरण भन्छिन्, मेरो निन्द्रा नै उड्यो  भाईरल तस्बिर बारे अश्लेषाको स्पष्टिकरण भन्छिन्, मेरो निन्द्रा नै उड्यो

    यतिबेला सिनेमा ‘प्रेम गीत–२’ को टिम नेपाल टुरमा छ । केही दिन अघि दश दिनको लागि काठमाण्डौ बाहिर गएको ‘प्रेम गीत २’ को टोलीले विभिन्न शहरहरुमा कार्यक्रम देखाएर सिनेमाको प्रमोशन गरिरहेको छ । यहि क्रममा केही दिन अघि नेपालगंजमा भएको कार्यक्रमपछि सिनेमाकी नायिका चर्चा र विवादमा आएकी छिन् । खास कुरा नेपालगंजमा भ..

  • नायिका निशा अधिकारीको आक्रोस , गलत समाचार हटाउन २४ घण्टे अल्टिमेटम नायिका निशा अधिकारीको आक्रोस , गलत समाचार हटाउन २४ घण्टे अल्टिमेटम

    नायिका निशा अधिकारी वैवाहिक सम्बन्धमा गासिने वित्तिकै एउटा विवादास्पद खबर सनसनी फैलियो । उनका पुर्वप्रेमीले गाडी फिर्ता गर्नु पर्यो भन्ने आशयको समाचार यतिबेला भाइरल भएको छ । खास कुरा के हो नबुझि अनलाईन साइटमा समाचार हालेको भन्दै निसाले गलत समाचार २४ घण्टा भित्र तुरुन्त हटाउन चेतावनी दिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ..

  • स्वस्तीमाको जन्मदिनमा केक हानाहान (भिडियोसहित) स्वस्तीमाको जन्मदिनमा केक हानाहान  (भिडियोसहित)

     अभिनेत्री स्वस्तीमा खड्का असार २० गतेदेखि २२ वर्षमा प्रवेश गरेकी छिन् । स्वस्तीमाको २२ औँ जन्मदिनमा रेडियो अडियो र फर्सीनेटवर्कले सयुंक्त रुपमा जन्मदिन विशेष कार्यक्रमको आयोजना गरेको थियो । उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, कलाकार दीपक राज गिरी, केदार घिमिरे, सीता घिमिरे, जितु नेपाल, अभिनेत्री वर्षा राउत..

  • हरिवंश र दिपक राज गिरी सम्धि!!! (फोटो र भिडियो सहित) हरिवंश र दिपक राज गिरी सम्धि!!! (फोटो र भिडियो सहित)

    हाँस्य कलाकार हरिवंश आचार्यका कान्छा छोरा मोहित वंश आचार्य यहि असार १७ गते वैवाहिक बन्धनमा बाँधिएका छन् । गत वर्ष ईन्गेजमेन्ट गरेर विवाह गर्ने पक्का गरेका मोहितले पारिवारिक जमघटमा विवाह गरेका हुन् । असार १७ गते विवाह गरेका मोहितले असार १९ गते आर्मि अफिसर्स क्लबमा विवाह भोज कार्यक्रमको आयोजना गर्दै छन । विवाह भोजमा आफन्त [&helli..

  • मान्छे जलाउने मान्छे “घाटे बाहुन” जस्ले दुई प्रधानमन्त्रीलाई आगो लगाए मान्छे जलाउने मान्छे “घाटे बाहुन” जस्ले दुई प्रधानमन्त्रीलाई आगो लगाए

    मानिस बाच्नलाई अनेक कर्म गर्छन् । कर्म गर्दै जीवनको अन्त्य भनेको मसानघाट मै हो । तर कोही मान्छे यहि मसानघाटमा मरेको लास जलाएर जीवन चलाउदै आएका हुन्छन् । काठमाण्डौँ थानकोटका ज्ञानबहादुर आचार्य पशुपतिको आर्यघाटमा ३१ वर्षदेखि लास जलाएर ५ जनाको परिवार पाल्दै आएका छन् । उनले गिरिजाप्रसाद कोइराला , शुसिल कोइराला जस्ता पुर्वप्रधानमन्त्..

  • बेहुली बन्दा नेपाली अभिनेत्री, को कस्ता देखिए ? बेहुली बन्दा नेपाली अभिनेत्री, को कस्ता देखिए ?

    अभिनेत्री निशा अधिकारीले असार १६ गते क्रिकेटर शरद भेष्वाकरसँग लगन गाँठो कसेकी छिन् । आफन्त र निकट साथीहरुको उपस्थितिमा विवाह गरेकी निशाका केही तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् जसमा उनी निकै सुन्दर देखिएकी छिन् । निशाको विवाह भएको यहि अवसरमा आज हामी तपाईँलाई अन्य केही अभिनेत्रीहरु बेहुली बन्दा कस्ता देखिए तस्बिरम..

  • किरण केसीकी जेठी बुहारी कति हट ? हेर्नुहोस् तस्बिर किरण केसीकी जेठी बुहारी कति हट ? हेर्नुहोस् तस्बिर

    हाँस्य कलाकार किरण केसी तीन सन्तानका पिता हुन् भने चार नातिनातिनाका हजुरबुवा । जीवनको चार दशक कलाकारितामा बिताएका उनको आज ६० औँ जन्मदिन परेको छ । नयाँ बानेश्वरको ईन्द्रेणी फुडल्याण्डमा उनको जन्मदिन विशेष कार्यक्रमको आयोजना गरिएको छ । किरण केसी जति लाईम लाईटमा आउँछन् त्यति नै उनको परिवार मिडियाबाट टाढै रहन्छ । उनको पहिलो सन्तानको..


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com