AD_ Wide Top

कला / रगंमञ्च

  • शिल्पीमा नाट्य विमर्श

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नाट्य विमर्श बिषयक सेमिनार गर्दैछ । बत्तिसपुतलीस्थित, शिल्पी थियटरमा हुने सेमिनारमा, बिभिन्न सेसनमा छलफल हुनेछ । नेपालको पहिल..

  • चोरलाई अभिनन्दन गर्ने महको नाटक ( भिडियोसहित )

    महजोडीको नाटक अभिनन्दन उनीहरुको चर्चितमध्येको नाटक हो । उनीहरुले यस नाटकमा चोरलाई अभिनन्दन गर्दै समाजका कुरीतीमाथि ब्यङ्ग्य गरेका छन् । नाटकमा अन्र्तराष्ट्रिय चोर दिवस ..

  • मण्डलामा अब बिलगेट्स पण्डित

    मण्डला थियटरमा नयाँ नाटक बिलगेट्स पण्डित लाग्दैछ । यही फागुन ७ गतेदेखि मंचन हुने नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका हुन् । नाटक हरेक दिन साँझ सवा ५ बजेदेखि ..

  • सातौँ राष्ट्रिय बाल नाटक महोत्सव फागुन १३ देखि

    रसियन कल्चर सेन्टर र शैली थियटरको आयोजनामा बर्षेनी हुँदै आएको राष्ट्रिय बाल नाटक महोत्सवको यसपालीका लागि पनि मिती तय भएको छ । सातौँ राष्ट्रिय बाल नाटक महोत्सव यही फागुन..

  • कुन थियटरमा कुन कुन नाटक ?

    अहिले राजधानीका थियटरहरुमा, बिभिन्न नाटक मंचन भईरहेका छन् । केही मंचन हुने तयारीमा छन् । यी हुन् अहिले चलिरहेका केही नाटकहरु : शिल्पी : समाजका नाइके शिल्पी थियटरमा, नाट..

  • र माइलो स्थगन गरी मण्डलामा दुई नयाँ नाटक मंचन हुँदै

    मण्डला थियटरले, नाटक र माइलोको मंचनलाई स्थगन गरी, अर्को नाटक लगाउने भएको छ । र माइलोका मुख्य पात्र दयाहाङ राई, अस्वस्थ भएपछि, बिचमै नाटक मंचन टुङ्ग्याईएको हो । नाटक माघ..

  • पशुपति प्रशादलाई भ्याईनभ्याई, दाँतको डोब मंचन माघ २८ मा मात्रै

    पशुपति प्रशादका मुख्य पात्र खगेन्द्र लामिछाने, चलचित्रको प्रचारप्रसारमै ब्यस्त रहेपछि, नाटक दाँतको डोब मञ्चनको मिती सरेको छ । फिल्मको प्रचारप्रसार र नाटकको तारतम्य मिलाउन उनलाई अहिले हम्मेहम्मे परेको छ । त्यसैले माघ २१ मै मंचन हुने भनिएको नाटक दाँतको डोब एक साताका लागि पर सारिएको छ । नाटक माघ २८ गते मात्रै मंचन हुनेछ । [&helli..

  • थियटर मलमा बैमानी काल

    अहिले थियटर मलमा नाटक बैमानी कालको मंचन भईरहेको छ । नाटक, सौतेनी आमाको दुर्ब्यवहारबाट दिक्क एक बालिकाले घर छोड्न गरेको संघर्ष र आफ्नो आमा भेट्न गरेको प्रयत्नको वरिपरी घुम्छ । सौतेनी छोरीलाई सौतेनी आमाले गर्ने ब्यवहार र त्यसले कलिलो मष्तिस्कमा पारेको अशर नै नाटकको मुख्य कथा हो । करिना खत्री बैमानी कालको मुख्य पात्र हुन् [&helli..

  • मण्डलामा जनचेतनामूलक नाटक योनीका कथाहरु

    मण्डला थियटरमा यौनका बिषयमा जनचेतनामूलक नाटक योनीका कथाहरु प्रर्दशन हुँदैछ । यही माघ २९ गतेदेखि भि डेलाई लक्षित गरि यो नाटक प्रदर्शन हुन लागेको हो । भि डे महिला र किशोरीमाथि हुने हिंसा बिरुद्धको एक अभियान हो । नाटकमा यौनसम्बन्धी बिभिन्न कथाहरु समावेश छन् । अंग्रेजी नाटक द भजिना मनोलग्सलाई नेपालीमा अनुवाद गरिएको हो । […]

  • शिल्पीमा नयाँ नाटक : दुई दशकपछि हरिहर शर्मा रंगमञ्चमा फर्किदैँ

    कलाकार हरिहर शर्मा दुई दशक पछि रंगमञ्चमा फर्किने भएका छन् । उनी यही माघ २८ गतेदेखि शिल्पी थियटरमा प्रर्दशन हुने नाटक समाजका नाइकेमार्फत रंगमञ्चमा फर्किने भएका हुन् । नाटकमा देशभक्त खनाल, कृष्णभक्त महर्जन, अरुणा कार्की, मेघराज अधिकारी लगायतको अभिनय रहनेछ । हेनरिक ईब्सनको नाटक पिलर्स अफ सोसाईटीलाई डा. शिव रिजालले नेपालीमा अनुवाद ग..

  • मण्डलामा “र माईलो”को रमाईलो

    मण्डला थिएटरमा अहिले र माइलो मञ्चन भईरहेको छ । यसै नाटकमार्फत लामो समयपछि दयाहाङ राई नाटकमा फर्किएका छन् । ठूलो पर्दाका चलचित्रमा ब्यस्तता बढेपछि, उनी नाटकमा कम देखिएका थिए । र माइलो फ्रान्सेली नाटककारको नाटक एपिसोड ईन द लाईफ अफ एन अथरको अनुवादित नाटक हो । नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन् भने मुख्य भुमिकामा […]

  • राष्ट्रिय बाल नाटक महोत्सवका लागि छानीए यी नाटक ?

    शैली थिएटरले सातौँ राष्ट्रिय बाल नाटक महोत्सवका लागि नाटकको आलेख (स्कृप्ट) छनोट गरेको छ । आउँदो फाल्गुन महिनाको दोस्रो साता रुसी साँस्कृतिक केन्द्र, कमलपोखरीमा हुने महोत्सवका लागि दर्ता भएका २३ नाटक मध्येबाट १३ वटा नाटकको स्कृप्ट छनोट गरिएको हो । यस पटक समाबेश गर्न नसकीएका विद्यार्थी र विद्यालयलाई अर्को वर्षको महोत्सवमा समेटीने ..

  • नृत्य कलामा निपूर्ण कृति

    गोरखा आँपीपलमा जन्मीएकी कृति केसी, राजधानी छिरेको दुई वर्ष बित्यो । सानैदेखि नृत्य गर्ने शोख थियो । गीत बज्ने बित्तिकै कम्मर मर्काउथीन् । हात हल्लाउथीन् । उमेरसँगै उनको यो रुची बढ्दै गयो । नृत्यले प्रशंसा पाउँदै गयो । प्रतियोगीताहरुमा कृति सहभागिता बढ्दै गयो । राम्रो नतिजाले हौसला थप्दै गयो । अधिकाँस प्रतियोगीतमा कृतिलाई सफलता म..

  • थिएटर मलमा देखिने भए लम्बरी लाले

    लोक कथामा आधारीत नाटक लम्बरी लाले थिएटर मलमा मञ्चन हुने भएको छ । लोक दृष्टि नाट्य समूहको प्रस्तुति लम्बरी लाले माघ ८, ९ र १० गते तीन दिन सुन्धारास्थित थिएटर मलमा मञ्चन हुने भएको हो । काठमाण्डौँ मलको सातौँ तलामा मञ्चन हुन लागेको लम्बरी लालेलाई प्रेम पौडेलले निर्देशन गरेका हुन । नाटकले ग्रामीण परिवेशमा हुर्केका […]


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com