AD_ Wide Top

साहित्य

  • विमोचन भयो आठ कविहरुको एउटै पुस्तक ‘एकात्म’ ! विमोचन भयो  आठ कविहरुको एउटै पुस्तक ‘एकात्म’ !

    आठ कविहरुको एउटै कविता संग्रह “एकात्म” पाठकहरुमाझ आएको छ । काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा शनिबार पुस्तकको विमोचन तथा विमर्श भएको हो । रंगकर्मी राजन खतिवडा, ..

  • प्रेम प्रणय र प्रकट, भ्यालेन्टाईन स्पेशल प्रेमका गजलहरु प्रेम प्रणय र प्रकट, भ्यालेन्टाईन स्पेशल प्रेमका गजलहरु

    प्रेम दिवस नजिकिदै छ । बजारमा प्रेमका उपहारहरुको चर्चा छ । भ्यालेन्टाईनका स्किमहरु थपिदैछन् । उपहार बेच्ने दोकानमा गुलाफ थुंगाहरु सजिदैछन् । युवा किशोर किशारीहरु मायालु..

  • प्रेम प्रणय र प्रकट, भ्यालेन्टाईन स्पेशल प्रेमका गजलहरु प्रेम प्रणय र प्रकट, भ्यालेन्टाईन स्पेशल प्रेमका गजलहरु

    प्रेम दिवस नजिकिदै छ । बजारमा प्रेमका उपहारहरुको चर्चा छ । भ्यालेन्टाईनका स्किमहरु थपिदैछन् । उपहार बेच्ने दोकानमा गुलाफ थुंगाहरु सजिदैछन् । युवा किशोर किशारीहरु मायालु..

  • ५ हजार गीत लेखेका वरिष्ठ गीतकार राजेन्द्र थापा भन्छन्- ‘मेरा गीतले धेरै गायक गायिकाको जिन्दगी बनेको छ’ ५ हजार गीत लेखेका वरिष्ठ गीतकार राजेन्द्र थापा भन्छन्- ‘मेरा गीतले धेरै गायक गायिकाको जिन्दगी बनेको छ’

    साहित्यकार तथा गीतकार राजेन्द्र थापाको लेखन यात्रा ८ वर्षको उमेर देखि नै सुरु भएको थियो । उनी आफूले सानै उमेर देखि नै गजल, मुक्तकमा कलम चलाएको बताउँछन् । राजेन्द्रले ले..

  • प्रकट पंगेनी शिवको दुई हातको बरियोले कस्दाखेरि कस्तो लाग्यो ? प्रकट पंगेनी शिवको दुई हातको बरियोले कस्दाखेरि कस्तो लाग्यो ?

    फूल जस्तो मेरो काखमा कस्दाखेरि कस्तो लाग्यो ? दुई हातको बरियोले कस्दाखेरि कस्तो लाग्यो ? आँगनीमा जुनकिरीको रासलीला देखेपछि दैलो खोली मझेरीमा पस्दाखेरि कस्तो लाग्यो ? हि..

  • देउ बरु यो सरकार छिमेकीकै जिम्मा —गजल — अम्बिका प्रसाद बन्जारा देउ बरु यो सरकार छिमेकीकै जिम्मा —गजल — अम्बिका प्रसाद बन्जारा

    उद्योग अनि ब्यापार छिमेकीकै जिम्मा । रोजगारीको आधार छिमेकीकै जिम्मा ।। लोडसेडिङ हटाउने रे नेताजीले अब लगाएर जल भण्डार छिमेकीकै जिम्मा । ताला लगाई थुनिदिए गोर्खाली सेनाल..

  • भाग्य मानी रैछ सत्ये ऐना मैँसापको भाग्य मानी रैछ सत्ये ऐना मैँसापको

    कति मीठो नाम रैछ ‘रैना’ मैँसापको रैना रैना जपी राख्छ मैना मैँसापको । फिका लागे अरु सबै यस्तो रुप देख्दा नीलो गहिरो सागर जस्तै नैना मँैसापको । दूधैदूधले धोए जस्तै कल्कलाउँदो मुहार थुप्रै होलान् बस्तुभाउ लैना मैँसापको । राजीनामा पास गर्थेँ औँठा छाप लगाई मेरै नाममा परे धर्म बैना मँैसापको । एकान्तमा देख्न पाउँछ यस्तो […]

  • पढ्नु भयो अज्ञात सहिद ? पढ्नु भयो अज्ञात सहिद ?

    भन्दथ्यो सत्ता पल्टाउँछु, टाउको फुटेर सिकिस्त भो लगिदिऊँ अस्पताल भन्दा,आजै नेपाल बन्द भो । भोलिपल्ट भेटियो डाक्टर,इमर्जेन्सीको कक्षमा भन्यो यहाँ उपचार हुन्न,पाल्नुहोस् क्लिनिकमा । कांग्रेस कम्निष्ट सोध्यो पैले,बल्ल भर्ना अनि लियो फुटेको थियो टाउको,एक्सरे चै पेटकै दियो । खकार जाँच्नु स्वयम्भुमा,पाटनमा थुक जाँच्नु रे भक्तपुरमा पिस..

  • गजल प्रकट पंगेनी ‘शिव’को साँझपख गजल प्रकट पंगेनी ‘शिव’को साँझपख

    उठ्यो रिमाई फेवातालमा छाल साँझपख हान्यो रिमाई माझीदाइले जाल साँझपख । त्यही जालमा जेलिएर निस्किन् मत्स्यगंधा भेटँे रिमाई जालभित्र ‘माल’ साँझपख । के हेरेथिन् एकै नजर लाग्यो मनमा बाँण भन्नुहोला म त रिमाई बेहाल साँझपख । बान्की उन्को– हिसी उन्को–रुपै उन्को देख्दा सत्य रिमाई निको थेन चाल साँझपख । हात माग्दा हात दिइन् चुप्पा माग्दा [&h..

  • प्रकट पंगेनी शिवको सलाम प्रकट पंगेनी शिवको सलाम

    पहिलो सलाम साँझपछि आउने रातलाई दोश्रो सलाम साँझलाई मीठो पार्ने मातलाई । भर्दै गिलास ल्याउने चटट् तातो पिरो सितन तेश्रो सलाम छिन्छिन् चुरा बज्ने हातलाई । चौँथो सलाम नजरलाई पाँचौ अधरलाई छैटौँ सलाम मख्ख पार्ने यौवनको जातलाई । सातौँ सलाम बिजुलीलाई झ्याप्प निभ्ने कस्तो आठौँ सलाम अध्यारोमा हुने बातलाई । बाहिर पानी परेको छ कहाँ [&helli..

  • प्रकट पंगेनी शिवको एक गजल प्रकट पंगेनी शिवको एक गजल

    तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ स्नीग्ध कञ्चन कोमल आहा ।। नुहाएर के निस्कियौ । भाग्यमानी रैछ साबुन फिँजैफिज भै बरालियो जुन साबुनलाई अंग अंग छुवाएर के निस्कियौ । पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा जुन पानीमा यस्तो रुप डुबाएर के निस्कियौ । घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा जुन लुगालाई भर्खर […]

  • प्रकट पगेनी ‘शिव’ को गजल प्रकट पगेनी ‘शिव’ को गजल

    हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो । वारिबाट पारिसम्म छोटो बाटो भए पनि आलेटाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो । भेल थियो ,भेलमा उनले डराएर टेक्नै छाडिन् मलाई भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो । कुन्नि कता के—के गर्दा छोयो केमा पाखुराले त्यतिबेला [&hell..

  • नमज्जा संग खाडीमा मदन बेचिएको छ — कमल सरोवरको दशै सम्बन्धी ४ मुक्तक नमज्जा संग खाडीमा मदन बेचिएको छ — कमल सरोवरको दशै सम्बन्धी ४ मुक्तक

    मुक्तक नं १ उत्तर—उत्तर प्रगति होस्, दशैँ तिहार आउँदा घर दैलोमा उन्नति होस् ,दशैँ तिहार आउँदा चाडपर्वमा अन्धकार नहोस् ,कसैको जीवन मुहार—मुहारमै बत्ति होस् दशैँ तिहार आउँदा मुक्तक २ के दशैँ के तिहार प्रवास बासीको खाली हुन्छ निधार प्रवास बासीको दशैँ तिहारले उज्यालो ल्यायो भन्छन् अँध्यारो छ संसार प्रवास बासीको मुक्तक ३ मन बेचिएको छ..

  • गजल ः जिउन खोजे ठिटा नजर आयो गजल ः जिउन खोजे ठिटा नजर आयो

    बल्ल प्रिय मिठा नजर आयो जिउन खोजे ठिटा नजर आयो ।। मर्नु निश्चय छ,जिन्दगी दाजै मात धेरै लिदा नजर आयो ।। दैब तिम्रो कहाँ छ स्थायी घर मात्र मन्दिर शिला नजर आयो ।। प्रेम निर्भर रकम कहाँ रैछ जान्छु साथी भिसा नजर आयो ।।


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com