AD_ Wide Top

साहित्य

  • तन्नेरी हुँदा रत्नशमसेर थापा (भिडियो) तन्नेरी हुँदा रत्नशमसेर थापा (भिडियो)

    रचनाकार रत्नशमसेर थापासँग हामीले उनी किशोर तथा युवाअस्था हुँदा बेलाका बारेमा छोटो कुराकानी गरेका छौँ । कुराकानीमा उनले त्यतिबेला आफुले रचना गरेकी केही गीत तथा साथी संगत..

  • सपना मैले रोपेको हूँ सपना मैले रोपेको हूँ

    यस्तो कुनै पनि दिन छैन मैले तिमीलाई नसम्झेको हूँ मन मेरो साक्षी राखेर तिमीलाई आत्मैदेखि रोजेको हूँ । धेरै चाहनाहरु बटुलेर म दुनियाँमा घुमिरहें तिमीलाई देखेपछि लाग्यो मै..

  • कविता महोत्सवमा तेश्रो भएको कविता – एउटा दासको घोषणापत्र कविता महोत्सवमा तेश्रो भएको कविता – एउटा दासको घोषणापत्र

    आफ्नै चिहान माथि चुपचाप निदाईरहेको यस युगको असली दास हुँ म कोर्रा लगाएको छैन आज तर कुटिएको छु आफ्नै हातले नेल देख्दिनँ खुट्टामा तर बाँधिएको छु आफ्नै मस्तिष्कले निधारमा ..

  • उपेन्द्र सुब्बाको कसम उपेन्द्र सुब्बाको कसम

    वैश ढल्यो तर मन ढलेन कि कसोकसो यी आँखा तिमीलाई नै खोजिरहन्छन् त्यो दिन– सप्पै याद छ घामको उचाइ नापेर जुवामा–पाँच जुव बलेसीमा खसेको छायाँ नापेको नौ पाइला र कहिले नभेट्ने..

  • कविता महोत्सवमा प्रथम भएको कविता- गाउँको वृद्धालय कविता महोत्सवमा प्रथम भएको कविता- गाउँको वृद्धालय

    बुढाबुढीमात्र छौं गाउँमा छोराछोरीहरु छैनन् सखारै चराजस्तै चिर्बिराउने नातिनातिनाहरु छैनन् आँगनको डिलमा फूल छ तर टिप्ने कलिला आँखाहरु छैनन् त्यो अम्बाको बोट जसमा चरासँगै..

  • नविन संघर्षको एक गजल नविन संघर्षको एक गजल

    जग्गा जमिन ती घर पनि बन्धकीमा छन् । सपना देख्ने यी नजर पनि बन्धकीमा छन् । बिचरा ती गाउलेहरू कस्तो सपना देख्लान्, यो राजधानी त्यो सहर पनि बन्धकीमा छन्। बुझ्दिए हुन्थ्यो ..

  • मान्ठा डराएको जुग अब ब्रेल लिपीमा मान्ठा डराएको जुग अब ब्रेल लिपीमा

    मान्ठा डराएको जुग, अब ब्रेल लिपिमा आउने भएको छ। लेखक मोहन मैनालीले, यसबारे जानकारी दिदै, ब्रेल लिपिमा प्रकाशित गर्न खर्चिलो हुने भएकाले शुरुमा कोटबाडा खण्ड मात्र प्रकाशित गरिने बताएका छन् । त्यसपछि अन्य खण्डहरु प्रकाशित गरिनेछ । यो संस्करण ब्रेल लिपिका पुस्तक पाइने लाइब्रेरीमा मात्र एक महिनाभित्र उपलब्ध हुनेछ। यसबाट ब्रेल लिपिमा..

  • चार पटक मिती सार्दै, चैत १४ मा राष्ट्रिय कविता महोत्सव

    नेपाल प्रज्ञा प्रतिष्ठानले चैत १४ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ । महोत्सवको मिती विभिन्न कारणले पटक पटक सरेको थियो । प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशि लुमुम्बुले , महोत्सवका लागि प्रतिस्पर्धामा ३१ कवि छनोट गरिएको र त्यसमध्ये पाँचजना उत्कृष्ट छानिने जानकारी दिए । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा असार ९ गते गर्नुपर्न..

  • सविन एकतारेको एक रचना सविन एकतारेको एक रचना

    यो रातमा टिल्पिलाउँछन् तारा एक्लै भएर अँगालोमा राखेको छु मैले जून बेरेर तिमी आए पछि अब भित्ता भित्ता बोल्नेछन् राखेका छन् अनिँदा रातका कथा साँचेर बिछ्यौनाले बोकेको छ रातका मिठा यादहरू तिम्रै मुहार बन्यो हेर तन्नामा चिया पोखेर कानका लोती फुकाई दिन्छन् केश राशी मुहारमा यी औंलालाई तिम्रो स्पर्शको छ चाहना बुझेर ।

  • खेम रिजालका दुई गलज

    १ स्वर्ग जाने हो कि नर्क जाने बाटे हजुर उसको मात्रै हो कि मेरो पनि माटो हजुर आफ्नो अर्को छुट्याउँछ मतलबी दुनियाँ यो आमा एकै हुन कि गरेको हो साटो हजुर जन्म हामे एकै ठाउँमा घाउ चोट उस्तै नपत्याए हेर्नुस् मेरो दुखिरहेछ खाटो हजुर बचनको तीर हानी नबनाऊ डोबहरु तिम्रो जस्तै मेरो पनि दुख्छ पाटो […]

  • कुर्सीको झगडा

    कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो सारा देशविकासको अब कुरा ठप्पै भयो थन्कियो गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो–१ कुर्सी, गाई दुवै म धान्दछु भनी अर्कै उठ्यो डुक्रियो नाङ्गो भो सब राष्ट्र भाँडिन गई धाँजा पर्‍यो टुक्रियो साझा यो फुलबारि मास्न कसिए हाम्रो […]

  • सिसौ घारीमा लुकीलुकी पढ्ने दिनहरु : अमर न्यौपानेको किशोरावस्था

    अमर न्यौपाने, साहित्यमा पछिल्लो पुस्ताका अब्बल लेखक हुन् । उनको पानीको घाम, सेतो धरती, करौडौँ कस्तुरी पुस्तक चर्चित छन् । अहिले उनी नयाँ पुस्तक लेखनमा ब्यस्त छन् । उनले आफ्नो नयाँ पुस्तकबारे मिडियामा जानकारी गराएका छैनन् । आज हामी उनै अमर न्यौपानेका किशोरावस्थाका केही रमाईला र महत्वपूर्ण जानकारी लिदैछौँ : थाहा छैन, मेरा मनमा कहि..

  • अभाव

    टक्टकिएर सबै पीडा सिनित्तै सकिएर हृदयको भक्कानो म अभावको साम्राज्यमा पुगूँ जहाँ अभावैअभाव होस् दुःखको ! सकिएर जम्मै आँखाको आँसु रुनै नपाउ अबदेखि झ्याप्पै निभेर हृदयको आगो जल्नै नपाऊँ कहिल्यै पनि बरु घेरिएर आनन्दैआनन्दले जेलिएर प्रीतैप्रीतको जालोमा त्यसैत्यसै बरालिएको तन्नेरीजस्तो छट्पटीहीन हुँनुपरोस् अबदेखि ! अन्यायको पनि अभाव !..

  • घुम्रिएको पुच्छर

    कुकुर जस्तै मान्छेहरू ! मान्छे जस्तै कुकुरहरु ! हिजोआज मान्छे नामको जन्तु देख्दाखेरी यस्तो लाग्छ – मान्छेको पनि फनक्कै लाएर घुम्रिएको पुच्छर भएको भए ! मान्छे पनि साँच्चै ! क्या गज्जबको कुकुर जस्तै पो देखिन्थ्यो !! –––––– कोही ग्रेहाण्ड जस्तै कोही कुकुर स्पानीयल जस्तै कोही लाब्राडोरजस्तै अनि कोही पिङ्कीज् त कोही बुलडग जस्तै कोही..


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com