AD_ Wide Top

हास्य / व्यंग

  • धुर्मुस सुन्तली दंगै : मन्जेले पढाउन थाले मुसहर केटाकेटी

    सामाजिक कामका लागि दौडधुप गरिरहेका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) दंगै परे, जब उनीहरुले मुसहर बालबालिका पढ्न थालेको खवर सुने । केही समय अगाडि धुर्म..

  • प्रेम दिवसमा धुर्मुस, सुन्तलीको सन्देश

    हास्यकलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमीरेले प्रेम दिवसको दिन आफ्ना सुभेच्छुकलाई, एक सन्देश दिँदै यो दिवस मनाएका छन् । उनीहरुले आफ्नो सन्देशमा, प्रेम एक फेसनको रुप..

  • दीपाश्रीको लप्पन छप्पन : दिपकले गरे सहयोगको आश

    दीपकराज गिरीको टिमले आफ्नो नयाँ फिल्मको नाम जुराएको छ । टिमले, तीन चार महिनाको छलफल पछि मात्रै फिल्मको नाम लप्पन छप्पन जुराएको हो । यही फिल्ममार्फत दीपाश्री ठूलो पर्दाम..

  • नक्कली शुसिल कोईराला (राजाराजेन्द्र) का ५ कुरा

    पूर्व प्रधानमन्त्री शुसील कोईरालाको निधनले देश शोकमा छ । यो शोकले टेलिभिजनको पर्दामा उनकै नक्कल गरेर दर्शक हसाउँदै आएका हाँस्य व्यंग्यकार राजा राजेन्द्र पोख्रेललाई झन् ..

  • मुन्द्रे धमाका गर्न जीतु नेपाल मलेसियाबाट हङकङतिर

    स्टेज कार्यक्रमहरुमा ब्यस्त रहेका जीतु नेपाल मुन्द्रे अहिले हङकहङमा हसाईरहेका छन् । मलेसियामा रक स्टार धमाका गरेका उनी हङकङ पुगेका हुन् । उनी हङकङपछि दुबई जानेछन् । टेल..

  • चौरासी बा बन्दा प्रधानमन्त्री नै मै हुँ जस्तो लाथ्यो : राजाराजेन्द्र

    झण्डै ४ बर्ष अघि , शुसिल कोईरालाले प्रधानमन्त्रिको कुर्सि ताक्दै गर्दा राजा राजेन्द्र उनकै नक्कल गरेर हाँस्य टेलिश्रृंखला मेरि बास्सैमा हिट भईसकेका थिए । नक्कली नेतालाई..

  • पढ्नुहोस्, हास्यकलाकार दिपकराज गिरीको दश चोटिला ट्विट

    १. अब बिरामी परेर डाक्टर कहॉ जानु पर्दा ।अख़्तियारको मान्छे संगै लानु पर्छ । पहिला डाक्टरको सर्टिफ़िकेट चेक गर्ने अनि मात्र आफ्लार्इ चेक गर्न दिने । २. नडराऊ , यो भूकम्प होइन । मधेशबादी दलले सिमांकन मिलेन, मिलेन भनेर कराइ रहेकोले इश्वरले हल्लाइ हल्लाइ मिलाइ रहनु भएको हो । ३. अब नाका तिर धेरै ऑखा […]

  • रुख चढ्न सिपालु जेठा लाहुरेका कान्छा छोरा मुन्द्रे

    जीतु नेपाल नेपाली हास्यब्यङ्ग्यमा स्थापित नाम हो । जीरे खुर्सानी हास्यब्यङ्ग्य टेलिश्रृङ्खलामा उनले निभाएको मुन्द्रे पात्र धेरैले रुचाएका छन् । उनलाई अहिले पनि मुन्द्रेकै नामले बढी चिनिन्छ । जब उनै मुन्द्रेले हामीलाई बाल्यावस्था र किशोरावस्थाका रमाईला किस्साहरु सुनाए, उनलाई चिनाउने नामहरु थुप्रै रहेछन् भन्ने बुझियो । उनको सफलता ..

  • हास्यकलाकारहरुको ब्यस्तता : को के गर्दैछन् ?

    हास्यब्यङ्ग्य टेलिचलचित्र बन्द भए पनि हास्यकलाकारहरुको ब्यस्तता कम भएको छैन । उनीहरु स्टेज कार्यक्रममा ब्यस्त छन् । कोही सामाजिक कार्यमा लागेका छन् । कोही भने ठूलो पर्दाको चलचित्र बनाउन कस्सिएका छन् । दीपकराज गीरी, जीतु नेपालको टोली फिल्म बनाउँदै दीपकराज गीरी, जीतु नेपाल र केदार घिमीरे लगायतको टोलीले नयाँ चलचित्रका लागि कथा फाईन..

  • हास्यब्यङ्ग्य टेलिसिरियल बन्द पछि, कलाकारहरुको नयाँ भुमीका – सद्भावना दूत हास्यब्यङ्ग्य टेलिसिरियल बन्द पछि, कलाकारहरुको नयाँ भुमीका – सद्भावना दूत

    अहिले नेपाली हास्यब्यङ्ग्य टेलिश्रृङ्खलाहरु बन्द हुने क्रम चलिरहेको छ । एक दशक भन्दा बढी समय प्रशारणमा गएको चर्चित हाँस्य टेलिश्रृङ्खला तीतो सत्य बन्द छ । मेरी बास्सै बन्द छ । जीरे खुर्सानीमा पुरानै एपिसोडहरु दोहोरिरहेका छन् । प्रशारणमा गईरहेका सिरियलहरुका पनि कहिले के , कहिले कुन कारणले प्रशारण प्रभावित हुँदै आएको छ । शिवहरी पौ..

  • नाकाबन्दी गर्ने भारतलाई महजोडीको धन्यवाद छ

    “धन्यवाद छ छिमेकी धन्यवाद छ है, छ्याङ्गै ऐना देखाईदियौ नाकाबन्दीलाई धन्यवाद छ नेपाल हेर्ने तिम्रो आँखालाई तिम्ले भन्दा माया गर्छौँ हाम्ले मधेसलाई धन्यवाद छ छिमेकी धन्यवाद छ है ।” हाँस्यकलाकारद्धय मनदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले, नाकाबन्दी र नेपालको अस्तब्यस्त स्थितीलाई ब्यङ्ग्य गर्दै यो गीत सार्वजनिक गरेका हुन् । हरिवंश आचार्..

  • जन्म दिन मनाउने तक्मे बुढाको यस्तो काइदा जन्म दिन मनाउने तक्मे बुढाको यस्तो काइदा

    विल्सन विक्रम राई (तक्मे बुढा) आजदेखि २९ वर्ष लागेका छन् । वि.सं २०४३ साल माघ १५ गते जन्मिएका तक्मे बुढा आफ्नो जन्म दिनमा आफ्नै गाउँमा पुगे । लोकप्रीय हाँस्य कलाकारको परिचय बनाईसकेका तक्मेले आफुले अध्ययन गरेको विद्यालय सम्झे । जन्म दिनमा तडक भडक गर्नु भन्दा गुरुहरुको आर्शिवाद लिने निधो गरे । जन्म दिन मनाउँदा आफैँले […]

  • कलाकारको दल प्रवेश केबल जगत हँसाउने खेल : दिपकराज गिरी

    हाँस्य कलाकार दिपकराज गिरीले नयाँ शक्तिमा प्रवेश गरेका कलाकारलाई सशंकीत हुँदै सुझाव दिएका छन् । दलहरुले कलाकारहरुलाई चुनावका लागि मात्र प्रयोग गर्ने गरेको भन्दै सचेत रहन सुझाव दिएका हुन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग नायिका करिश्मा मानन्धर, सरोज खनाल र अशोक शर्मा आवद्ध रहेको खबर बाहिरीएपछि उनले यस्तो सुझाव दिएका हुन्..

  • खाडि मुलुकमा हुनुहुन्छ ? यसरी लिनुहोस् दुई थोपा हाँसो ।

    दुख बाँड्ने धेरै हुन्छन् । सुख र खुशि बाँड्ने र दिने कमै हुन्छन् । तर, विदेशमा पुगेर परिश्रम गरिरहेकाहरुलाई सिस्नु पानी नेपालले सित्तैमा दुई थोपा हाँसो दिने भएको छ । उनीहरुले कमाएर पठाएको रेमिट्यान्सले देश धानी रहेको भन्दै सिस्नु पानीले खाडी मुलुकमा रहेका नेपालीलाई निशुल्क हाँसो दिने भएको हो । भोली माघ ७ देखि २९ […]

  • मुन्द्रेले पनि खोले दर्शक हँसाउने युट्युब च्यानल मुन्द्रेले पनि खोले दर्शक हँसाउने युट्युब च्यानल

    हाँस्य कलाकारहरु हाँस्य टेलिश्रृंखला छाडेर अरु काममा नै व्यस्त हुन थालेका छन् । लोकप्रीयताको शिखरमा पुर्याउने चर्चित हाँस्य टेलिश्रृंखलाहरु बन्द भएपछि हाँस्य कलाकारहरु युट्युब, महोत्सव र विदशमा हुने कार्यक्रममा व्यस्त हुन थालेका छन् । तितो सत्यका दिपक र दिपा फिल्म निर्माणतर्फ ढल्कीए । मेरी बास्यैका माग्ने र तक्मे बुढा युट्युब च्..


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com