AD_ Wide Top

हास्य / व्यंग

  • रेडियो अडियोमा जन्मदिनको केक काट्न अमेरिका बाट फर्कदै दीपा श्री रेडियो अडियोमा जन्मदिनको केक काट्न अमेरिका बाट फर्कदै दीपा श्री

    सुतेको उमेर नगन्ने किर्तिमानी निर्देशक दीपा श्री निरौलाको आज (भदौ ७) गते जन्मदिन परेको छ । उनि अमेरिका बाट आज राती मात्र नेपाल फर्कदै छिन । त्यसकारण उनको जन्मोत्सवलाई र..

  • मनोज गजुरेलका छोराछोरी पनि कलाकारितामा ? मनोज गजुरेलका छोराछोरी पनि कलाकारितामा ?

    शनिबार देखि यो वर्षको तिते जिरे ब्रेकफेल गाईजात्रा समाप्त भएको छ । यस वर्षको गाईजात्रामा हाँस्य कलाकार मनोज गजुरेल अन्य कलाकारहरुका लागि हाबी भए । यो वर्ष मनोज गजुरेल ग..

  • बाढी पीडितका लागि दीपाश्रीले अमेरिकामा कार्यक्रम गर्ने बाढी पीडितका लागि दीपाश्रीले अमेरिकामा कार्यक्रम गर्ने

    भदौ ३ गते अमेरिकामा सम्पन्न हुन लागेको नेपाल ग्लोबल फिल्म अवार्डको लागि अमेरिका उडेकी निर्देशक दीपाश्री निरौलाले बाढी पीडितको सहयोगार्थ अमेरिकामै थप कार्यक्रम गर्ने भएक..

  • राहत बाँडन तराई झरेका धुर्मुस अचानक बर्दिबासको हस्पिटलमा राहत बाँडन तराई झरेका धुर्मुस अचानक बर्दिबासको हस्पिटलमा

    काठमाण्डौ राहत बाँड्न तराई झरेका धुर्मुस उर्फ सीताराम कट्टेल बर्दिबासको जनसेवा हस्पिटलमा पुगेका छन् । राहत बाँड्न सर्लाहीको लालबन्दिमा पुगेका सीताराम कट्टेल एक आगो पीडि..

  • ‘धुर्मस–सुन्तली फाउण्डेशन’ले पायो क्लिन चिट ‘धुर्मस–सुन्तली फाउण्डेशन’ले पायो क्लिन चिट

    समाज सेवाको लागि खोलिएको धुर्मस सुन्तली फाउण्डेशनमाथि लागेको आरोपमा फाउण्डेशनले क्लिन चिट पाएको छ । समाज कल्याण परिषदले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहद..

  • धुर्मुसले भने– ‘मेरो समाज सेवा देखाउनको लागि हैन’ (अडियो) धुर्मुसले भने– ‘मेरो समाज सेवा देखाउनको लागि हैन’ (अडियो)

    हाँस्यकलाकार सीताराम कट्टेल उर्फ धुर्मस आईतबार बेलुकी देखि नै बाढी पीडितको उद्धारका लागि खटिएका छन् । शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण तराईका अधिकांश भागहरु डुबानम..

  • बाढी पीडितका लागि मोरङ समाजमार्फत जितुले हस्तान्तरण गरे ५१ हजार बाढी पीडितका लागि मोरङ समाजमार्फत जितुले हस्तान्तरण गरे ५१ हजार

    हाँस्य कलाकार जितु नेपालले तराईका बाढी पीडितका लागि भन्दै सोमबार सामाजिक सञ्जालमार्फत ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आफूले सामाजिक सञ्जालमर्फत जनाएको प्रतिबद्धता उनले पूरा पनि गरेका छन् । मंगलबार मोरङ समाज मार्फत जितुले बाढी पीडितका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् । सामाजिक सञ्जाल मार्फत जनाएको प्रतिबद्धता पूरा..

  • सामाजिक सञ्जालमा भाईरल भए धुर्मुस, निश्चल र आशिफपनि सहयोगमा जुटे सामाजिक सञ्जालमा भाईरल भए धुर्मुस, निश्चल र आशिफपनि सहयोगमा जुटे

    सिनेमा ‘दुई रुपैयाँ’ निर्माण कम्पनी जी ट्वेन्टि वान र ब्ल्याक हर्ष पिक्चर्सले मोबाईल र ईन्टरनेटबाट पैसा पठाउन सकिने ई सेवा कम्पनीसँग सहकार्य गर्दै तराईमा भएका बाढी प्रभावितका लागि सहयोग अभियान शुरु गरेका छन् । जी ट्वेन्टि वान र ब्ल्याक हर्ष पिक्चर्ससँग सहकार्य गर्दै बाढी पीडितको सहयोगको लागि अघि सरेको सहयोगी कम्पनी ई सेवाले २ ला..

  • कलाकार जीतु नेपाल द्धारा बाढि पीडीतलाई ५१ हजार सहयोगको घोषणा कलाकार जीतु नेपाल द्धारा बाढि पीडीतलाई ५१ हजार सहयोगको घोषणा

    कलाकार जीतु नेपालले बाढि पीडीतका लागि आफनो तर्फबाट ५१ हजार रुपैया सहयोग गर्ने भएका छन । गफ गाफ डट कम संग कुरा गर्दै आफूले घोषणा गरेको सहयोग रकम भरपर्दो संस्थाको खातामा जम्मा गर्ने बताएका छन । उनले सहयोग रकम घोषणालाई फेसबुकको कम्पिटीसनमा पहीलो हुने भन्दा पनि नेपाली हुनुको नाताले बिपतका बेला मनै देखी सहयोग गनै […]

  • ६० लागे जोनी लिभर, घर हुँदा पनि किन बस्छन् फ्ल्याटमा ? ६० लागे जोनी लिभर, घर हुँदा पनि किन बस्छन् फ्ल्याटमा ?

    भारतीय सिनेमाका चर्चित कमेडियन जोनी लिभर १४ अगस्ट देखि ६० वर्षमा प्रवेश गरेका छन् । १४ अगस्ट १९५७ मा आन्ध्र प्रदेशमा जन्मेका जोनीको वास्तविक नाम जोन प्रकाश राव जानुमाला हो । तर उनी जोनी लिभरका रुपमा चर्चित छन् । परिवारको जेठो सन्तानको रुपमा जन्मेका जोनीले परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सात कक्षा भन्दा माथि […]

  • बाढि पीडीतलाई मह संचारको तर्फबाट १ लाख सहयोगको घोषणा: धुर्मुस पुगे महोत्तरी बाढि पीडीतलाई मह संचारको तर्फबाट १ लाख सहयोगको घोषणा: धुर्मुस पुगे महोत्तरी

    हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मह संचारको तर्फबाट बाढि पीडीतलाई नगद १ लाख सहयोगको घोषणा गरेका छन् । उनीहरुले विभिन्न संघसंस्थासँग सहयोगको लागि कुराकानी भैरहेको पनि जानकारी दिएका छन । यसैगरी कलाकार एबं निर्माता केशब भटटराई  सहयोग गर्ने घोषणा गरेका छन । त्यसैगरी गायक प्रमोद खरेलले १० हजार , संगीतकार टंक बुढाथ..

  • जिरे खुसार्नी फेरी नेपाल टेलिभिजनमा आउने पक्का जिरे खुसार्नी फेरी नेपाल टेलिभिजनमा आउने पक्का

    दुई बर्ष देखी बन्द रहेको हास्य ब्यङग्य टेलि सिरियल जिरे खुसार्नी फेरी प्रसारणमा आउने पक्का भएको छ । आर्थिक लेनदेनमा मिडिया हब र निर्देशक बीच कुरा नमिल्दा जिरे खुर्सानी बन्द थियो । तर गएको शुक्रबार मिडिया हब र सिरियलका निर्देशक जितु नेपाल मुन्द्रेबीच एक बर्षे सम्झौता भए पछि नेपाल टेलिभिजनमा एक दशक लामो प्रसारण यात्रा […]

  • माग्नेको झटारो जंगवहादुरको नामबाट पशुपतिलाई पत्र माग्नेको झटारो जंगवहादुरको नामबाट पशुपतिलाई पत्र

    हास्य कलाकार केदार घिमिरे (माग्ने बुढो)ले पछिल्ला केहि दिन यता लगातार सामजिक सञ्जाल मार्फत समसामयिक बिषयमा दरिलो ब्यङय हान्ने गरेका छन । चितवनको निर्वाचन होस या महंगो गाडी खरिदको प्रसंग माग्नेले ब्यङय गर्दे आफना अभिब्यक्ति सार्बजनिक गरेका छन । आज पनि राप्रपाको पार्टी बिभाजनको प्रसंग जोडेर मज्जाले ब्याङयात्मक दनक दिएका छन । माग्न..

  • धुर्मुस दाङमा फोहोर टिप्दै धुर्मुस दाङमा फोहोर टिप्दै

    दाङको तुलसीपुरमा संचालन भईरहेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानको ५० औ हप्ता पछि स्थानिय तहलाई हस्तान्तरण गएिको छ । ५० औ हप्ता सम्म ब्यवसायीहरुको छाता संस्था तुलसीपुर उद्योग बाणिज्य संघले नेत्रृत्व गरेको अभियानलाई आज देखि जनप्रतिनिधि आए संगै उनीहरुको जिम्मा लगाईएको हो । अभियान हस्तान्तरणका लागी काठमाण्डौ बाट दाङ पुगे..

  • यस पालीको गाईजात्रामा डोनाल्ड ट्रम्पको प्रहसन यस पालीको गाईजात्रामा डोनाल्ड ट्रम्पको प्रहसन

    गाईजात्रा २०७४ भदौ २४ देखि कमलादिस्थित प्रज्ञा भवनमा गाईजात्रे प्रहसन शुरु भएको छ । भदौ २४ देखि सुरु भएको गाईजात्रा १० दिन सम्म चल्नेछ । प्रज्ञा भवनमा भएको ‘तिते जिरे ब्रेकफेल गाईजात्रा’मा देशका चर्चित हाँस्य कलाकारहरुको प्रहसन रहनेछ । यस पटकको ‘तिते जिरे ब्रेकफेल गाईजात्रा’ विशेष हुने भएको छ । खास कुरा के भने यस […]


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com