AD_ Wide Top

बलिउड हलिउड

  • दीपिकाले लन्च गरिन् हेमाको बायोपिक दीपिकाले लन्च गरिन् हेमाको बायोपिक

    Gufgaf ✎ बलिवुडकी ड्रिम गर्ल हेमा मालिनीको बायाोग्राफी सार्वजनिक गरिएको छ । १६ अक्टोबरमा उनको ६९ औँ जन्मदिनको अवसर पारेर अभिनेत्री दीपिका पादुकोणले उनको बायोग्राफी लन्च..

  • ‘पद्मावती’लाई प्रदर्शन हुन नदिने धम्की ‘पद्मावती’लाई प्रदर्शन हुन नदिने धम्की

    Gufgaf ✎ यो वर्षको बहुप्रतिक्षित सिनेमा ‘पद्मावती’ छायाकंनको समय देखि नै समस्या र विवादमा छ । सिनेमाको विवाद फेरि एकपटक दोहोरिएको छ । सिनेमालाई जय राजपुतान नामक संस्थाल..

  • यी हुन् बिग बोस सिजन ११ का महंगा सहभागी यी हुन् बिग बोस सिजन ११ का महंगा सहभागी

    Gufgaf ✎ बिग बोसको घरमा विवाद, रोमान्स सबै देख्न पाईन्छ । यहाँ सहभागीता जनाउने सबै जना एकअर्कालाई कमजोर देखाउन तयार भएर आएका हुन्छन् । त्यस्तै यहाँ आईसकेपछि कुन तरिका अ..

  • सिनेमाका लागि १ सय करोडको ड्रेस ! सिनेमाका लागि १ सय करोडको ड्रेस !

    Gufgaf ✎ बलिवुडमा हरेक हप्ता सिनेमा रिलिज हुन्छन् । ती मध्ये केही सफल हुन्छन् त केही असफल । सिनेमा सफल–असफल जे होस् निर्माताहरुले सिनेमाको निर्माणमा भने कुनै कसर बाँकी..

  • मैलै बोलेर ठूलो गल्ती गरेँ – करण जोहर मैलै बोलेर ठूलो गल्ती गरेँ – करण जोहर

    Gufgaf ✎बलिवुडका निर्माता तथा निर्देशक करण जोहर र अभिनेत्री काजोलको सम्बन्धले एकताका बलिवुडमा खुबै चर्चा बटुल्यो । करणले आफ्नो अटोबायोग्राफीमा काजोलसँग सम्बन्ध बिग्रिए..

  • २५ दिनको हनिमुनमा जाँदै भारती,डिसेम्बरमा विवाह हुने पक्का २५ दिनको हनिमुनमा जाँदै भारती,डिसेम्बरमा विवाह हुने पक्का

    Gufgaf ✎भारतीय टेलिभिजन दुनियाकी चर्चित कमेडियन भारती सिंह डिसेम्बर महिनामा विवाह बन्धनमा बाँधिदैछिन् । भारती बिगत केही समय यता हर्ष लिम्बाचियासँग प्रेममा थिईन् । यी दु..

  • कारका सौखिन अमिताभ, साथमा छन् ९ गाडी कारका सौखिन अमिताभ, साथमा छन् ९ गाडी

    Gufgaf.com ✎बलिवुडका महानायक अमिताभ बच्चनले ११ अक्टोबरमा ७५औँ जन्मोत्सव मनाएका छन् । उनले ७५ औँ जन्मोत्सव परिवारसँग माल्दिभ्समा मनाए । उनलाई छोरा बुहारी अभिशेक–ऐश्वर्या र छोरी स्वेताले माल्दिभ्सको समुन्द्री तटमा राती १२ बजे बेग्लै तरिकाले जन्मदिनको शुभकामना दिए । यस पलको एक तस्बिर अभिशेकले सामाजिक सञ्जाल ईन्स्टाग्राममा पनि सेयर ..

  • अक्षय कुमारपछि बाहिरियो ‘२.०’ की एमीको लुक्स अक्षय कुमारपछि बाहिरियो ‘२.०’ की एमीको लुक्स

    Gufgaf ✎४ सय करोडको लगानीमा बनेको सिनेमा २.० बहुप्रतिक्षित बलिवुडको सिनेमा मध्येको एक हो । यस सिनेमामा अक्षय कुमार, एमी ज्याक्शन मुख्य भूमिकामा छन् । केही समय २.० मा अक्षय कुमारको लुक्स सार्वजनिक भएको थियो । सिनेमामा भिलेनको भूमिकामा रहेका अक्षयको भिलेन लुक्स निकै बबाल देखिएको थियो । अक्षयको लुक्सलाई धेरैले तारिफ गरेका थिए ।

  • ७५ वर्षमा पनि यसरी फिट रहन्छन् अमिताभ ७५ वर्षमा पनि यसरी फिट रहन्छन् अमिताभ

    Gufgaf.com ✎बलिवुड अभिनेता अमिताभ बच्चन आज आफ्नो ७५ औँ जन्मदिन मनाउँदैछन् । १९४२ को अक्टोबर ११ मा भारतको ईलाहाबादमा जन्मेका उनको बास्तविक नाम इंकलाब हो । तर पछि उनको नाम परिवर्तन गरेर अमिताभ बनाईयो । अमिताभको अर्थ हो कहिल्यै पनि ननिभ्ने प्रकाश । अमिताभले ६० को दशकमा सिनेमा ‘सात हिन्दुस्तानी’मार्फत बलिवुडमा ब्रेक लिएका हुन् । ..

  • दीपिकाको पद्मावती हेर्न आतुर रणवीर दीपिकाको पद्मावती हेर्न आतुर रणवीर

    सोमबार १ बजेर ३ मिनेट जाँदा संजय लिला भंसालीको सिनेमा ‘पद्मावती’को ट्रेलर रिलिज भयो । सिनेमाको ट्रेलर हेरिसकेपछि दर्शक मात्रै हैन बलिवुड कलाकारहरु समेत सिनेमा हेर्न आतुर भएका छन् । नेपालबाट पनि अहिले ‘पद्मावती’को ट्रेलरलाई अधिकतम हेरिएको छ । नेपाली युट्युब संस्करणको ट्रेण्डिङ एकको स्थान अहिले ‘पद्मावती’को ट्रेलरले लिएको छ ।

  • हिनासँग विवादभएपछि भागे बिग बोसका यी सहभागी हिनासँग विवादभएपछि भागे बिग बोसका यी सहभागी

    Gufgaf.com ✎बिग बोसमा सहभागी भएका प्राय एकअर्कालाई निचा देखाउन पछि पर्दैनन् । सकेसम्म कामले र कुराले एकले अर्कालाई कमजोर बनाउने र घरबाट निकाल्ने काम यहाँ आउनेहरुले गर्छन् । यस पटकको बिग बोसमा भने बिग बोसको ईतिहाँसमै नभएको कुरा भएको छ । बिग बोसका सहभागी विकास गुप्ता बिग बोसको घरबाट भागेका छन् ।

  • यस्तो देखियो ‘पद्मावती’को ट्रेलर यस्तो देखियो ‘पद्मावती’को ट्रेलर

    Gufgaf.com ✎ यस्तो देखियो ‘पद्मावती’को ट्रेलर ✎संजय लिला भंसालीको निर्देशन तथा निर्माण रहेको सिनेमा पद्मावतीको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिंहको मुख्य भूमिका रहेको ‘पद्मावती’ रानी पद्मावतीको कथामा आधारित सिनेमा हो । ‘पद्मावती’मा दीपिका रानी पद्मावतीको भूमिकामा छिन् भने अभिनेता रणवीर सि..

  • ‘बागी २’ का लागि टाईगरले बढाए ५ किलो तौल, शेफको ‘शेफ’ भयो फ्ल्प– बलिवुड अपडेट ‘बागी २’ का लागि टाईगरले बढाए ५ किलो तौल, शेफको ‘शेफ’ भयो फ्ल्प– बलिवुड अपडेट

    अभिनेता टाईगर श्राफले सिनेमा ‘बागी २’ को लागि ५ किलो तौल घटाएका छन् ।  ‘बागी २’ आफ्नो लागि च्यालेन्जिङ भएको भन्दै टाईगरले हालै मात्र एजेन्सीसँगको कुराकानीमा यसको खुलासा गरेका हुन् । यो सिनेमार्फत दर्शकको छुट्टै आशा पनि आफूसँग जोडिएको भन्दै उनले आफूले यसको लागि विशेष ध्यान दिएको बताएका छन् ।  सिनेमाको पहिलो शेड्युल सकिएको छ [&hel..

  • कोलकत्ताको एक मन्दिर जहाँ अमिताभको जुत्ता पूजिन्छ कोलकत्ताको एक मन्दिर जहाँ अमिताभको जुत्ता पूजिन्छ

    Gufgaf.com ✎ कोलकत्ताको एक मन्दिर जहाँ अमिताभको जुत्ता पूजिन्छ कोलकत्ताको एक मन्दिर जहाँ अमिताभको जुत्ता पूजिन्छ ✎प्राय ठाउँमा हामीले भगवानका मन्दिर देखेका छौँ र पुजेका छौँ । तर केही चर्चित व्यक्तिहरुका पनि मन्दिर छन्, उनीहरुलाई पूजिन्छ भन्ने सुन्दा भने हामी अचम्ममा पर्छौ । बलिवुड अभिनेता अमिताभ बच्चनको पनि एक मन्दिर बनेको छ जहा..

  • ‘जुडुवा २’ को सफलतापछि तापसीले किनिन् कार ‘जुडुवा २’ को सफलतापछि तापसीले किनिन् कार

    दक्षिण भारतीय सिने उद्योगमा सफलता पाईसकेपछि बलिवुडमा प्रवेश गरेकी अभिनेत्री हुन् तापसी पन्नु । गत हप्ता मात्रै उनी अभिनति सिनेमा ‘जुडुवा २’ रिलिज भयो । यस सिनेमामा अभिनेता वरुण धवन दोहोरो भूमिकामा छन् । सन् १९९१ को सिनेमा ‘जुडुवा’को सिक्वेल ‘जुडुवा २’ लाई दर्शकले पनि रुचाएका छन् । गत शुक्रबार रिलिज भएको यस सिनेमाले भारतीय [&hell..


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com