AD_ Wide Top

बलिउड हलिउड

  • खल्बली मच्चाउने सोनमको पहिरन (तस्वीरसहित)

    स्टार स्क्रीन अवार्ड २०१६ रौनकता थियो । बलिउड स्टारहरुको गतिलो उपस्थिति थियो । जहाँ बलिउडकी फेसन आईकन मानिने सोनम कपुर पनि पुगेकी थिइन् । स्टारहरुको भिडमा सबैको आँखा सो..

  • चर्चित भएर पनि घमण्ड गर्दिनन् सनी -रजनीश दुग्गल

    सन् २०१५ मा सन्नी लियोनीलाई गुगलमा सबैभन्दा बढी खोजिएको थियो । पोर्न स्टारबाट बलिउड स्टार बनेकी सन्नीलाई धेरैले मिलनसार अभिनेत्री भन्ने गर्छन् । उनी सँगै काम गरेका अभिन..

  • चार्ली च्याप्लीनको ट्याटु किन खोपाउँदै छन्, रणवीर ?

    बलिउड कलाकारहरु ट्याटु खोपाउनमा खप्पीस छन् । उनीहरुमा ट्याटु खोपाउने प्रतिश्पर्धा नै देखिन्छ । यो प्रतिश्पर्धामा पछिल्लो समय रणवीर कपुर पनि देखिएका छन् । आफ्नो शरिरमा ट..

  • फितुरको शिर्ष गीत “ये फितुर है मैरा “रिलिज ।

    फेब्रुअरी १२ मा रिलिज हुन लागेको सिनेमा फितुरको शिर्ष गीत “ये फितुर है मैरा “रिलिज भएको छ । जसमा अरिजित सिंहको आवाज ,  अमित त्रीवेदीको सगींत र  स्वानंद किरक..

  • ट्वीट गरेर महिनामा करोडौ कमाउने बलिउड कलाकार ।

    हाल ट्वीटरमा सेलिब्रेटीहरुलाई फलो गर्नु एक फेसन नै भईसकेको छ । यदि कुनै चर्चित सेलिब्रेटीले ट्वीट गरेभने उनिहरुको ट्वीटलाई रिट्वीट र लाईक गर्नेहरुको ओईरो लाग्छ । तर के ..

  • हेर्नुहोस्, मलाईकाको कहाँ कहाँ छन् ट्याटु ?

    बलिउड अभिनेत्री तथा आईटम गर्ल मलाईका अरोरा खान शरिरमा धेरै ट्याटु खोपाउने अभिनेत्रीमा पर्छिन् । उनले फेरि हातको औलामा लव को ट्याटु खोपाएकी छिन् । उक्त ट्याटुको तस्वीर ई..

  • बलिउड क्वीन प्रियंकाले हात पारीन् हलिउड अवार्ड ।

    बलिउड अभिनेत्री प्रियंका चोपडाले आफुले काम गरेको अमेरीकन शो क्वान्टीकोबाट पिपुल्स च्वाईस अवार्ड २०१६ हात पारेकी छिन् । क्वान्टीकोमा उनी एक एफबी आई एजेन्टको भुमिकामा छिन् । जसलाई दर्शकले निकै मन पराएका छन् । प्रियंकाले अवार्डका लागि नोमीनेट भएका हलिउड अभिनेत्रीहरु एम्बा रोबर्टस , जेमी ली कार्टीस, ली मिशेल जस्ता अभिनेत्रीहरुलाई पछ..

  • ३६ बर्ष पुगिन् बिपासा – सिनेमा भन्दा अफेयरको चर्चा बढी ।

    बलिउडकी काली सुन्दरी बिपासा बासु आजदेखी ३६ बर्ष पार गरेर ३७ बर्षमा प्रवेश गरेकी छिन् । बिपासाको जन्म जनवरी ७ सन् १९७९ नयाँ दिल्लीमा भएको थियो । उनले बाल्यकालका ८ बर्ष दिल्लीमा बिताईन् । त्यसपछी उनको परिवार कोलकत्तामा गएको थियो । बाल्यकालमा बिपासाले डक्टर बन्ने सपना देखेकी थिईन् । तर उनले कमर्स अध्ययन गरिन् । […]

  • सोनम र म घनिष्ठ साथी बन्न सक्दैनौ -दिपीका

    मंलबार दिपिकाले आफ्नो ३० औँ जन्म दिन मनाईन् । जसमा उनले आफ्ना धेरै राजहरु खोलीन् । दिपिका निकै मस्ती गर्छीन् तर यो कुरा उनका नजीकका साथिहरुलाई मात्र थाहा हुन्छ । उनि रणवीर सिंह, रणवीर कपुर र ईम्तीयाज अलीसँग निकै सहज महशुस गर्छीन र मस्ती पनि । उनिहरुसँग दिपिकालाई अर्कै रुपमा देख्न पाईने कुरा पनि उनले […]

  • २५ फेब्रुअरीमा संजयको जेल सजाय सकिँदै, २७ मा घर फर्किदै ।

    सन् १९९३ मा भएको मुम्बई बिस्फोटपछी एके ४७ हतियार राखेको अभियोगमा  सजाय भोगीरहेका सजंय दत्त २५ फेबुंअरीमा रिहा हुने भएका छन् । तर सजंय दत्त जेलबाट भने २७ फेब्रुअरीमा मात्र बाहिरीने बताइएको छ । किनकी जेल जानु पर्ने दिन भन्दा दुई दिन पछि मात्र जेल पुगेका थिए । त्यसैले २७ फेब्रुअरीसम्म उनी जेलमै रहने छन् […]

  • टाईगर श्राफकी प्रेमीका पनि बन्ने भइन्, बलिउड नायिका ।

    अभिनेता टाईगर श्राफकी प्रेमीका दिशा पटानीले आगामी सिनेमा धोनी द अनटोल्ड स्टोरीमार्फत बलिउडमा डेब्यु गर्ने भएकी छिन् । महेन्द्र सिंह धोनीको जीवनीमा आधारीत सिनेमामा दिशा धोनीकी पूर्व प्रमीकाको भुमिकामा देखिने भएकी हुन् । धोनीकी पूर्व प्रमीकाको रोलमा कसलाई राख्ने ? यस बिषयमा धेरै दिनदेखि चर्चा र खोजी भईरहेको थियो । तर अब मोडल दिशाल..

  • पूर्व प्रेमीलाई अहिले पनि पछ्याइरहेकी छिन्, दिपीका ।

    बलिउड अभिनेत्री दिपिका पादुकोण आज देखि तीस बर्ष पुगीन् । उनी सिने क्षेत्रमा त सक्रीय छिन् नै साथ साथै सामाजीक सञ्जालहरुमा पनि त्यति नै सक्रीय छिन् । उनको ट्वीटर एकाउण्टमा आँखा लगाउँदा दिपीकाले अझै आफ्नो पूर्व प्रेमीलाई पछ्याइरहेको पाइएको छ । दिपीकाको यस अघि सिद्धार्थ माल्यासँग प्रेम थियो । ब्रेकअप भयो । तर, ट्वीटरमा भने [&helli..

  • कटरीनाले सोधिन्, न्यु ईयरमा किस गरेको तस्वीर खै ?

    जनवरी ४ मा कटरीनाले अभिनय गरेको सिनेमा फितुरको टे«लर रिलिज भयो । सिनेमामा आदित्य रोय कपुर र कटरीनाको सीजलिङ केमेस्ट्री झल्कीएको छ । सिनेमाको पोस्टरले कटरीना र रणवीर कपुरको किसलाई सम्झायो । त्यसैले पत्रकारहरुले यसबारेमा कटरीनासँग जिज्ञासा राखे । त्यस तस्वीरमा र यसमा के फरक पाउनुहुन्छ ? कटरीना छक्क पर्दै भनिन् कहाँ छ त्यो तस्वीर [..

  • एनी हेथवेले सेयर गरिन् यस्तो फोटो ।

    एनी हेथवे हलिउड र टेलिभिजन दुनियामा निकै चर्चित नाम हो । अभिनेत्री तथा गायिका एनी हेथवेले ईन्स्टाग्राममा एक तस्वीर सेयर गरेकी छिन् । जुन तस्वीर अहिले भाइरल भएको छ । ३३ बर्षीय अभिनेत्री एनीले आफ्नो पहिलो बच्चा पेटमा आएको खुसीयालीमा उक्त तस्वीर सार्वजनीक गरेकी हुन् । एनीले सन् २०१२ मा आदमसँग विवाह गरेकी थिइन् । […]

  • फितुरको ट्रेलर रिलिज, १५ घण्टामै झण्डै १० लाख पटक हेरियो ।

    आदित्य रोय कपुर र कटरीना कैफले अभिनय गरेको सिनेमा फितुरको टे«लर रिलिज भएको छ । पहिलोपटक एकसाथ काम गरेका कटरीना र आदित्यको जोडी टे«लरमा निकै राम्रो देखिएको छ । यसका साथै सिनेमामा तब्बु पनि बेगमको भुमिकामा देखिएकी छिन् । टे«लर हेर्दा लाग्छ सिनेमामा सबै कलाकारले राम्रो काम गरेका छन् । सबैको अभिनय दमदार छ । […]


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com