AD_ Wide Top

ठूलो पर्दा / सानो पर्दा

  • ‘ग्याङस्टर ब्लुज’को दुई दिनको कमाई एक करोड २५ लाख ‘ग्याङस्टर ब्लुज’को दुई दिनको कमाई एक करोड २५ लाख

    आना शर्मा,आशिरमान देशराज जोशी,संयम पूरी ,रोजिशा शाही ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमा ग्याङस्टर ब्लुजले दुई दिनमा एक करोड २५ लाखको हाराहारीमा कारोबार गर..

  • आशिरमानले खोले राज, साह्रै अल्छी छन् आयुष्मान आशिरमानले खोले राज, साह्रै अल्छी छन् आयुष्मान

    अभिनेता आशिरमान देशराज जोशी अभिनति सिनेमा ग्याङस्टर ब्लुज शुक्रबार देखि प्रदर्शनमा आएको छ । पहिलो सिनेमा रिलिज हुनु पूर्व नै चर्चामा आएका आशिरमानले सिनेमा प्रमोशनमा खुब..

  • बाढी पीडितका लागि दीपाश्रीले अमेरिकामा कार्यक्रम गर्ने बाढी पीडितका लागि दीपाश्रीले अमेरिकामा कार्यक्रम गर्ने

    भदौ ३ गते अमेरिकामा सम्पन्न हुन लागेको नेपाल ग्लोबल फिल्म अवार्डको लागि अमेरिका उडेकी निर्देशक दीपाश्री निरौलाले बाढी पीडितको सहयोगार्थ अमेरिकामै थप कार्यक्रम गर्ने भएक..

  • ग्याङ्गस्टर ब्लूज र भूइँमान्छे आज बाट देशव्यापी प्रदर्शनमा ग्याङ्गस्टर ब्लूज र भूइँमान्छे आज बाट देशव्यापी प्रदर्शनमा

    ग्याङ्गस्टर ब्लूज र भूइँमान्छे आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएका छन् । ग्याङ्गस्टर ब्लूज रिभेन्ज स्टोरीमा र भूइँमान्छे शव चिर्ने व्यक्तिको मनोविज्ञानमा आधारित सि..

  • लिलिबिलीमा प्रदीप पक्का पारिश्रमिक २२ लाख दावी लिलिबिलीमा प्रदीप पक्का पारिश्रमिक २२ लाख दावी

    अभिनेता प्रदीप खड्का ‘लिलिबिली’मा अनुबन्धित भएका छन । ‘प्रेम गीत’बाट चर्चामा आएका प्रदीपलाई ‘प्रेम गीत २’ ले सफलताको उचाईमा पुर्याएको छ । उनी अभिनित सिनेमा ‘प्रेम गीत २..

  • ए मेरो हजुर २ को नयाँ गीत सार्वजनिक ए मेरो हजुर २ को नयाँ गीत सार्वजनिक

    सिनेमा ए मेरो हजुर २ को नयाँ गीत सार्वजनिक भएको छ । उकालीमा जाँदा जाँदै बोलको गीतमा बसन्त सापकोटाको शब्द र संगीत तथा राजेश पायल राई र ईन्दिरा जोशीको स्वर छ । कविराज गहत..

  • राहत बाँडन तराई झरेका धुर्मुस अचानक बर्दिबासको हस्पिटलमा राहत बाँडन तराई झरेका धुर्मुस अचानक बर्दिबासको हस्पिटलमा

    काठमाण्डौ राहत बाँड्न तराई झरेका धुर्मुस उर्फ सीताराम कट्टेल बर्दिबासको जनसेवा हस्पिटलमा पुगेका छन् । राहत बाँड्न सर्लाहीको लालबन्दिमा पुगेका सीताराम कट्टेल एक आगो पीडित महिलालाई लिएर बर्दिबासको हस्पिटलमा पुगेका हुन् । लालबन्दी ५ बेतीनीका २६ बाढी पीडित परिवारलाई राहत बाँडेर गाउ डुल्ने क्रममा सीतारामले बाढीले घर भत्काएर विचल्लीमा..

  • ‘धुर्मस–सुन्तली फाउण्डेशन’ले पायो क्लिन चिट ‘धुर्मस–सुन्तली फाउण्डेशन’ले पायो क्लिन चिट

    समाज सेवाको लागि खोलिएको धुर्मस सुन्तली फाउण्डेशनमाथि लागेको आरोपमा फाउण्डेशनले क्लिन चिट पाएको छ । समाज कल्याण परिषदले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई उजुरीकर्ताको आरोप पुष्टि हुने कुनै काम नभएकोले गरिरहेका कामहरु निरन्तर गर्न दिन पत्राचार गरेको छ । उजुरीमा समाज सेवाका लागि खोलिएको ‘धुर्मस सुन्तली फाउण्ड..

  • धुर्मुसले भने– ‘मेरो समाज सेवा देखाउनको लागि हैन’ (अडियो) धुर्मुसले भने– ‘मेरो समाज सेवा देखाउनको लागि हैन’ (अडियो)

    हाँस्यकलाकार सीताराम कट्टेल उर्फ धुर्मस आईतबार बेलुकी देखि नै बाढी पीडितको उद्धारका लागि खटिएका छन् । शुक्रबारदेखि परेको अबिरल वर्षाका कारण तराईका अधिकांश भागहरु डुबानमा परेका छन । डुबानमा परेर विस्थापित भएकाहरुलाई सहयोग गर्नकै लागि सीताराम आईतबार बेलुका नै महोत्तरी पुगेका थिए । त्यहाँ पुगेर बाढी पीडितलाई उद्धार गर्ने क्रमका केह..

  • ‘प्रेमगीत–२’ को एक दिनको कमाई बाढी पीडितलाई ‘प्रेमगीत–२’ को एक दिनको कमाई बाढी पीडितलाई

    निर्माता सन्तोष सेनले सिनेमा ‘प्रेमगीत–२’ को एक दिनको कमाई बाढी पीडितको सहयोगार्थ दिने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत निर्माता तथा कलाकार सन्तोष सेनले देशमा भएको यस दुखद घडीमा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै भदौ २ गते ‘प्रेमगीत २’ ले गरेको कारोबारबाट निर्माताको हातमा आउने सम्पूर्ण रकम बाढी पीडितको ..

  • बाढी पीडितका लागि मोरङ समाजमार्फत जितुले हस्तान्तरण गरे ५१ हजार बाढी पीडितका लागि मोरङ समाजमार्फत जितुले हस्तान्तरण गरे ५१ हजार

    हाँस्य कलाकार जितु नेपालले तराईका बाढी पीडितका लागि भन्दै सोमबार सामाजिक सञ्जालमार्फत ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आफूले सामाजिक सञ्जालमर्फत जनाएको प्रतिबद्धता उनले पूरा पनि गरेका छन् । मंगलबार मोरङ समाज मार्फत जितुले बाढी पीडितका लागि सहयोग रकम हस्तान्तरण गरेका छन् । सामाजिक सञ्जाल मार्फत जनाएको प्रतिबद्धता पूरा..

  • सामाजिक सञ्जालमा भाईरल भए धुर्मुस, निश्चल र आशिफपनि सहयोगमा जुटे सामाजिक सञ्जालमा भाईरल भए धुर्मुस, निश्चल र आशिफपनि सहयोगमा जुटे

    सिनेमा ‘दुई रुपैयाँ’ निर्माण कम्पनी जी ट्वेन्टि वान र ब्ल्याक हर्ष पिक्चर्सले मोबाईल र ईन्टरनेटबाट पैसा पठाउन सकिने ई सेवा कम्पनीसँग सहकार्य गर्दै तराईमा भएका बाढी प्रभावितका लागि सहयोग अभियान शुरु गरेका छन् । जी ट्वेन्टि वान र ब्ल्याक हर्ष पिक्चर्ससँग सहकार्य गर्दै बाढी पीडितको सहयोगको लागि अघि सरेको सहयोगी कम्पनी ई सेवाले २ ला..

  • बेनिशा १० तला बाट हामफाल्न किन खोजिन् ? बेनिशा १० तला बाट हामफाल्न किन खोजिन् ?

    काठमाण्डौ नेपाली सिनेउद्योगमा चर्चा कमाउँदै गरेकी नायिका हुन् बेनिशा हमाल । आधा दर्जन भन्दा बढि सिनेमामा काम गरिसकेकी बेनिशा पछिल्लो समय झ्यानाकुटी र ब्लाइन्ड रक्सलाई पर्खिराखेकी छिन् । नायिका निशा अधिकारीले निर्माण गरेको सिनेमा झ्यानाकुटी मा अडिसन दिएरै सिनेमामा चान्स पाएको उनले बताइन् । सिनेमा भदौमा रिलिज हुने भनिएता पनि रिलिज..

  • नेपाली सिनेमाको गीतमा मनाङ मुस्ताङको सिन दोहोराउदै निर्माताहरु नेपाली सिनेमाको गीतमा मनाङ मुस्ताङको सिन दोहोराउदै निर्माताहरु

    अधिंकाश नेपाली सिनेमामा चोभारको डाँडो र गोदावरी पार्क क्यामेरामा पटक पटक कैद भएको छ । कतिपय सिनेमामा त एंगलपनि एउटै हुदा दर्शकले लोकेशन स्थल कहानेर हो भन्ने समेत सिन सुरु हुनु पुर्वनै थाहा पाउथे । सिनेमाको प्रेम सिन र गीत गोदावरीबाट सुरु हुने क्लाइमेक्स फाइट सिन प्राय चोभारमा पुगेर टुङ्गयाउने एकखालको ट्रेण्ड नै बसाइएको थियो [&he..

  • कुन अभिनेत्री कस्को डिजाईनमा हिँड्छन् ? कुन अभिनेत्री कस्को डिजाईनमा हिँड्छन् ?

    सिनेमाको आर्कषण बनेर रहेका हुन्छन् अभिनेत्रीहरु । यहि कारण पनि उनीहरुको लुक्समा धेरैको ध्यान जान्छ । कुन अभिनेत्रीले के र कस्तो लुगा लगाए यो धेरैको चासोको विषय बनेर उभिएको हुन्छ । धेरैको ध्यान आफूमै केन्द्रित रहने गरेकाले पनि हुन सक्छ पछिल्लो समयमा प्राय अभिनेत्रीहरु ड्रेसमा सचेत हुन थालेका छन् । उनीहरु प्राय आफूलाई अरु भन्दा [..


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

test‘मह’सँग जोडिए टंक बुढाथोकी

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com