AD_ Wide Top

ठूलो पर्दा / सानो पर्दा

  • महोत्सवमा बढ्यो शिशिरको व्यस्तता, रोल्पा रोगले रोकिरहेको छ सिने क्षेत्रको सक्रियता ।

    शिशिर भण्डारी, सञ्चारकर्मीसँगै कमेडीयन र कलाकार पनि हुन् । रेडियो अडियो सुन्ने र टिभी फिल्मी हेर्नेका लागि शिशिर भण्डारी, केहि वर्ष अघि देखिकै परिचित नाम हो । चलचित्र ह..

  • चलचित्र विकास बोर्ड सदस्यमा केसी नियुक्त गरीएपछि सुरेश दर्पण यसरी जंगीए ।

    चलचित्र विकास बोर्डको सदस्यमा कलाकार उत्तम केसी नियुक्त भएका छन् । सुरेश दर्पण पोख्रेल पाँच महिनादेखि अमेरिकामा रहेका कारण सदस्यमा केसीलाई नियुक्त गरीएको हो । बोर्ड सदस..

  • ड्रीम्सको गीतमा अनमोल र साम्राज्ञीको रोमान्स

    बहुप्रतिक्षित चलचित्र ड्रीम्सको नयाँ गीत सार्वजनीक भएको छ । करिब १० लाखले ट्रेलर हेरीसके पछि चलचित्रको गीत सार्वजनीक गरिएको हो । गीतमा नायक अनमोल केसीले नायिका साम्राज्..

  • नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा मुन्द्रे नियुक्त

    हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । निगमले आज आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै मुन्द्रेलाई ..

  • पहिलो पटक पोखरामा यसरी सार्वजनीक भएको थियो पशुपति प्रसाद

    चलचित्र पशुपति प्रसाद आउँदो शुक्रबार (माघ १५) देखि प्रर्दशनमा आउँदैछ । चलचित्रको ट्रलेरले अहिले दर्शकको ध्यान तानीरहेको छ । यद्यपी, पशुपति प्रसादको व्यापार कस्तो होला ?..

  • करिश्मासँगै अरु को को छन्, बाबुरामको नयाँ शक्तिमा ?

    नायिका करिश्मा मानन्धर नयाँ शक्तिको अन्तरीम परिषद्मा समावेश भएकी छिन् । डा. बाबुराम भट्टराईले सार्वजनीक गरेको नयाँ शक्तिको अन्तरीम परिषद् सूचीको पाँचौ नम्बरमा करिश्मा म..

  • सेन्सर गर्नेले नै मन पराए पशुपति प्रसाद

    आउँदो शुक्रबार (माघ १५) देखि प्रर्दशनमा आउन लागेको चलचित्र पशुपति प्रसादले सेन्सर गर्नेहरुकै मन तानेको छ । चलचित्र सेन्सरका क्रममा चलचित्र जाँच समिति (सेन्सर बोर्ड) का सदस्यहरुले नै पशुपति प्रसाद मन पराएको बताइएको छ । चलचित्र सबैले हेर्न मिल्ने खालको बनेकाले शुभकामनासहित पशुपति प्रसादलाई युनीभर्सल सर्टिफिकेट प्राप्त भएको छ । दिप..

  • मुन्द्रेको न्यानो कोसेली (फोटो फिचर)

    हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ले भूकम्प पिडितलाई न्यानो सिरक कोसेली दिएका छन् । जाडोले समस्यामा परेका आफ्नै गाउँका ८७ परिवार भूकम्प प्रभावितलाई उनले न्यानो सिरक कोसेली दिएका हुन् । आफ्नो जन्म स्थान सिन्धुपाल्चोक फुल्पीङडाँडा गाविस ५ र ७ मा उनले एक लाख रुपैँया बराबरको सिरक वितरण गरेका छन् । न्यानो सिरक पाउनलेमा ५२ दलित [&he..

  • बालमैत्री अभियानप्रति धुर्मुस सुन्तलीको आर्कषण

    हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बालमैत्री अभियानप्रति आर्कषित भएका छन् । सामाजीक काम र सरसफाईमा सक्रिय धुर्मुस सुन्तली, पहिलो बालमैत्री नगरपालिकाको अवलोकन पश्चात यसप्रति आर्कषित भएका हुन् । नवलपरासीस्थीत देशकै पहिलो बालमैत्री सुनवल नगरपालीका अवलोकन पश्चात उनीहरुले सिंगो देशलाई बालमैत्री बनाउने अ..

  • शुसांकले ऋचालाई भने, तलाईँ अंगालो मारिराख्न त सक्दिन नी ।

    शुसांक मैनाली र ऋचा शर्माको जोडी चलचित्र टलकजंग भर्सेज टुल्केबाट नै जमेको हो । टुल्केमा फुलीको रुपमा देखिएकी ऋचा र सुकेको रुपमा देखिएका शुसांकको अभिनय प्रशंसनीय थियो । यो जोडी फेरी पर्दामा दोहोरीएका छन् । फागुन ७ देखि प्रर्दशनमा आउन लागेको चलचित्र को आफ्नोमार्फत जोडीको रुपमा देखिने भएका हुन् । चलचित्रमा ऋचा शर्मालाई चिन्नै गाह्र..

  • चकलेटलाई प्रधानमन्त्रीको यस्तो पत्र

    सामाजीक कामका लागि भन्दै निर्माण गरिएको चलचित्र चकलेटले दर्शकको सोचे जस्तो माया पाउन सकेन । यहि झोकमा चलचित्रकी निर्मात्री एवं नायिका पुजना प्रधानले फेसबुक समेत नचलाउने घोषणा गरीन् । उनको यो निर्णय धेरै दिनसम्म टिक्न सकेन । यद्यपी, पुजनाले फिल्म प्रर्दशनमा ल्याउन पूर्व नै चलचित्र चले पनि नचले पनि आफुले आँटेको सामाजीक काम गरेरै छ..

  • हेर्नुहोस्, हेरी रहुँ लाग्ने प्रेमी गीतको पोस्टर भिडियो ।

    प्रेम दिवसमा हरेक प्रेमील मन छुनका लागि प्रर्दशनमा आउन लागेको चलचित्र प्रेम गीतको अहिले व्यापक चर्चा छ । चलचित्रको सार्वजनीक गीत, संगीत र ट्रेलरले दर्शकलाई हलसम्म तान्ने अपेक्षा पनि त्यहि हिसाबमा गरिएको छ । बजेटमा कुनै कम्प्रोमाइज नगरी निर्माण गरिएको प्रेम गीतलाई हेर्न लायक बनाएको निर्माण पक्षको दाबी छ । जुन कुरामा केहि सत्यता र..

  • चिसो मौसमलाई तातो बनाउन पलले आँचललाई के के गरे ? (भिडियोसहित)

    जाडो निकै बढेको छ । न्यानोको खोजी सर्वत्र छ । यस्तै खोजीमा देखिएका छन्, मोडल तथा नायक पल शाह । चिसो चिसो मौसमलाई तातो तातो बनाउन पलले आगो, हिटर र न्यानो लुगाको विकल्प खोजेका छन् । जाडो मौसममा आफ्नो प्रेमीकासँग घुम्न जाँदा तातो हुने उनको बुझाई छ । आफ्नो मायालुलाई अँगाल्दै तातो चिया वा कफीको […]

  • मुसहरले चिनेन् धुर्मुस सुन्तलीलाई

    सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पर्दामा देखिन थालेको वर्षौँ बिते । लोकप्रीय बनेका उनीहरुले राष्ट्रिय कलाकारको उपमा पाए । दर्शक हँसाए । शुभेच्छुक बटुले । देशमा मात्र होइन विदेशमा पनि कलाकारलाई माया गर्नेहरु बढे । राष्ट्रको गहना भनेर पुकार्न थाले । टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्ने र इन्टरनेट चलाउनेका लागि धुर..

  • माघ २५ र २६ मा भक्तपुरमा देखिँदैछन्, पृथ्वीनारायण शाह

    पृथ्वी नारायण शाह माघ २५ र २६ गते भक्तपुरमा देखिने भएका छन् । विष्णुवीर मन्दिर पुन निर्माणका लागि पृथ्वी नारायण शाह भक्तपुरमा देखिने भएकाहुन् । वास्तवीक पृथ्वी नारायण शाहलाई भेट्न त अहिले असम्भव छ तर पर्दाका पृथ्वीनारायण शाहलाई मन्दिर पुन निर्माणका लागि सहयोग जुटाउन विशेष शो मार्फत देखाइने भएको हो । पृथ्वीनारायणले किर्तिपुर आक्र..


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com