AD_ Wide Top

संचिताको जीवनसंग , निखिलको प्रियंकासँग रोमान्स, कसले मार्ला बाजी ?

२३ साउन,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
संचिताको जीवनसंग , निखिलको प्रियंकासँग रोमान्स, कसले मार्ला बाजी ?

संयोग भन्नु पर्छ निखिलकी श्रीमती संचिता लुईटेल राधा नामक चलचित्रमा ब्यस्त हुदा निखिल भने राधे हुने भएका छन् । उस्तै सुनिने दुई फरक चलचित्रमा यी जोडि यति बेला व्यस्त भएका छन् । संचिता लुइटेल राधामा जीवन लुइटेल संग रोमान्स गर्दैछन् भने निखिल अहिलेकी सवार्धिक चर्चित नायिका प्रियङ्का कार्की संग रोमान्स गर्ने भएका हुन् । अभिनेत्री कार्की एक महिना अमेरिका बसेर केहि दिन अघि मात्रै नेपाल फर्कीए लगत्तै फिल्म राधेमा अनुबन्धीत भएकी हुन् ।

निर्माता शुशील पोख्रेलले बनाउन लागेको फिल्म राधेको सुटिङ भदौ महिना देखि सुरु हुनेछ । नायकको शीर्ष भूमिकामा निखिल उप्रेती छन् भने आशिष्मा नकर्मीको पनि अभिनय रहनेछ । पाँच बर्षपछि सिनेमामा फर्कीएका निखिललाई एकपछि अर्को सफल नायिका सँग रोमान्स गर्ने मौका मिलिरहेको छ । निखिलको कमब्याक भएपछि उनले अनु शाह , निशा अधिकारी , मलिना जोशी, वेनिशा हमाल, नीता ढुङगाना, अशिष्मा नकर्मी लगायतसँग रोमान्स गरिसकेका छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com