AD_ Wide Top

रेखाको ठाउँमा शिल्पा ,छविसंगको सम्बन्ध अझै प्रगाढ बन्दै

 ३१ भदौ ,२०७३  |   forseenetwork

below social share detail page adv


loading...
रेखाको ठाउँमा शिल्पा ,छविसंगको सम्बन्ध अझै प्रगाढ बन्दै

नायिका पछि रेखा थापालाई अभिनेत्री देखि निर्मात्री सम्म बनाएका छविराज ओझा, रेखाले छोडेर गएपछि त्यहि मार्गबाट शिल्पा पोख्रेललाई निर्मात्री बनाउने तरखरमा छन् । यो सँगै छविसँग नाम जोडिएर चर्चामा आईरहने शिल्पाको छविराजकै ब्यानर मार्फत निर्मात्री बन्ने भाग्य खुलेको छ । अब निर्माण हुने चलचित्र ‘हिफाजत २‘ मा शिल्पा निर्मात्री अनि नायिकाको भुमिकामा देखिने भएकी हुन् ।

अरुको ब्यानरमा काम गर्नुभन्दा छविराज प्रोडक्सनमै पार्टनरसिपमा काम गर्न लागेको उनले बताएकी छिन् । सहकार्यमा काम गर्ने भएपछि छविले पनि शिल्पालाई आफ्नो प्रोडक्सन मार्फत निर्मात्री हुने अवसर दिने भएका छन् । हाल यी दुईको चर्चा विवाहको हल्लाका कारण बढेको छ । विवाहको हल्लासँगै काम पनि बाँडफाँड भएको देख्दा यी दुईले साच्चिकै विवाह गर्ने हुन् की भन्ने आशंकालाई बल पुगेको छ । हेरौँ शिल्पा रेखाकै बाटोबाट कहाँ सम्म पुग्छिन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Social Media Auto Publish Powered By : XYZScripts.com