AD_ Wide Top

 लालटिनको फस्ट लुक र टिजर हेरेपछि चलचित्र चल्छ भन्छन् विकास बोर्डका अध्यक्ष

५ असोज,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
 लालटिनको फस्ट लुक र टिजर हेरेपछि चलचित्र चल्छ भन्छन् विकास बोर्डका अध्यक्ष

नेपाली चलचित्र लालटिनको फस्ट लुक, टिजर र अडियो सावर्जनिक गरिएको छ । दरबारमार्ग स्थित राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरी टिजर , फस्टलुक र अडियो सार्वजनीक गरीएको हो । भानु प्रतापको निर्माण एवम् देवकुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा दयाह्याङ राई , प्रियङ्का कार्की ,केकि अधिकारी , मेलिना मानन्धर ,ए गुरुङ, अर्जुनजंग साही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

४३ सेकेण्डको टिजरमा एक्सन , थ्रिलर र रोमान्सलाई देखाईएको छ । टिजर हेरे पछि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र शुभकामनाले नचल्ने भएकाले राम्रो बन्न आवश्यक रहेको बताए ।

टिजरमा दर्शक माझ राम्रो खुराक पस्कन खोजिएको भन्दै यस चलचित्रले सफलता पाउने उनको विश्वास थियो । चलचित्र लालटिनको प्रदर्शन मिति भने चैत्र १८ गते तोकिएको छ । टिजर हेर्नुहोस् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com