AD_ Wide Top

आमाका कारण फिल्म खेल्न पाईनन् सेफअलिकी छोरी साराले

१३ असोज,२०७३  |   Agency

below social share detail page adv


loading...
आमाका कारण फिल्म खेल्न पाईनन् सेफअलिकी छोरी साराले

सेफअलि खानकी छोरी साराले बलिउडमा डेब्यु गर्ने कुरा केहि बर्षयता चर्चामा छ । उनले करण जोहरको सिनेमा स्टुडेण्ट अफ द ईअरको सिक्वेलबाट बलिउडमा ब्रेक लिने कुरा थियो । यसमा उनले शाहिद कपूरका भाई ईशान खट्टरसँग रोमान्स गर्ने चर्चा पनि कम थिएन । तर उनले यस सिनेमामा काम गरिनन् ।

पहिलो सिनेमा छाडेर चर्चामा आएकी सारा फेरि अर्को सिनेमाका कारण चर्चामा आएकी छिन् । साराले दोस्रो पटक सिनेमाको अफर अस्वीकार गरेकी छिन् । कथा मन परेर सिनेमामा काम गर्न राजी भएकी सारा आमा अमृताका कारण सिनेमाबाट बाहिरीएकी छिन् । यसरी अमृताले सारालाई लगातार सिनेमा खेल्न नदिनुको कारण के हो त्यो भने समयलेनै बताउने छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com