AD_ Wide Top

१३ दिनको बसाई पछि जितु नेपाल लगायतका कलाकार नेपाल फर्किँदै

१० कात्तिक,२०७३  |   Forsee Network

below social share detail page adv


loading...
१३ दिनको बसाई पछि जितु नेपाल लगायतका कलाकार नेपाल फर्किँदै

१३ दिनको अष्ट्रेलिया बसाई पछि हाँस्य कलाकार जितु नेपाल लगायतका कलाकार आज नेपाल फर्किदै छन् । ओ.एन.एफ अष्टे्रलिया र नेपाल पर्यटन बोर्डको आयोजनामा अष्ट्रेलियामा ‘नेपाल सुरक्षित छ’ कार्यक्रममा सहभागी हुनको लागि अक्टोबर १५ देखि जितु अष्ट्रेलियामा थिए । सो कार्यक्रममा जितु नेपालको साथमा लोक तथा दोहारी गायक बद्री पंगेनी,गायिका मिलन अमात्य र प्रिती आलेको पनि सहभागीता थियो । आफू १३ दिनको बसाई पछि नेपाल फर्किन लागेको कुरा जितुले सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका हुन् । नेपाल सुन्दर र सुरक्षित छ भन्दै नेपालमा पर्यटकहरु बढाउने उक्त कार्यक्रमको मुख्य उददेश्य रहेको छ । नेपालबाट कार्यक्रमको संयोजन रबिन्द्र पुरुष ढकालले गरेका थिए । अष्ट्रेलियाको तीन सहरमा तीन कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com