AD_ Wide Top

शाहरुख र सलमानले चुरोट छोडे भने मात्रै मलाई जित्छन्- अक्षय कुमार

३० कार्तिक,२०७३  |   Agency

below social share detail page adv


loading...
शाहरुख र सलमानले चुरोट छोडे भने मात्रै मलाई जित्छन्- अक्षय कुमार

अभिनेता अक्षय कुमारले एक टक शोमा अभिनेता सलमान र शाहरुखले चुरोट पिउन छोडेनन् भने उनीहरुको भन्दा आफ्नो करिअर राम्रो हुने बताएका छन् । शोमा जब उनलाई तपाईँलाई के लाग्छ शाहरुख, सलमान र आमिरमा कस्को करिअर र स्टारडम लामो समयसम्म चल्ला ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने,“यदि सलमान र शाहरुखले चुरोट पिउन छाडे भने उनीहरुको करिअर मेरो भन्दा राम्रो र लामो समयसम्म चल्नेछ । हैन भने म नै अब्बल रहनेछु ।” अक्षय कुमारलाई बलिउडका फिटनेस फ्रिक पनि भनिन्छ । उनी धुमपान र मद्यपानबाट टाढै छन् ।

शाहरुख खान चुरोट पिउनमा माहिर छन् । उनले दिनमा १०० वटासम्म चुरोट पिएको रेकर्ड पनि छरे । यो कुरा उनी आफैले सन् २०११ मा दिएको एक अरुन्र्तवार्तामा बताएका थिए । तर पछिल्लो समयमा भने उनले परिवारको दवावका कारण चुरोट पिउन कम गरेका छन् । शाहरुखलाई बलिउडका चेन स्मोकर्सको रुपमा पनि लिईन्छ । शाहरुखको जस्तै सलमान खानलाई पनि चुरोटको लत लागेको छ । उनले पनि धेरै प्रयास गर्दापनि चुरोट पिउन छाडेका छैनन् । यी बाहेक बलिउडका रणवीर कपूर,संजय दत्त,ईरफान खान,अजय देवगन पनि चुरोट पिउनमा माहिर छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com