AD_ Wide Top

पिता बनेपछि पहिलो पटक छोरी र पत्नीसँग बाहिर निस्कीए शाहिद

३ मंसिर,२०७३  |   Agency

below social share detail page adv


loading...
पिता बनेपछि पहिलो पटक छोरी र पत्नीसँग बाहिर निस्कीए शाहिद

अभिनेता शाहिद कपूर पिता बनेको ढाई महिना भएको छ । २९ अगस्टमा उनी छोरी मिशाका पिता बनेका थिए । पिता बनेपछि पहिलो पटक उनी छोरी र श्रीमतीसँग आउटिंगमा निस्कीएका छन् । यहि क्रममा पत्नी मीरा राजपूत र छोरी मिशासँग उनी बुधबार दिउँसो एयरपोर्टमा देखा परे । यो क्रममा उनले छोरी मिशाको अनुहार लुकाएर आफूपनि मिडियाबाट बच्ने प्रयास गरेका थिए । तर उनकी छोरीको अनुहार नभएपनि उनी र उनकी पत्नी भने क्यामेरामा कैद भईहाले । शाहिदकी छोरीको अनुहार अहिलेसम्म पनि सार्वजनिक भएको छैन । तीन जना एक साथ भएको यो पहिलो पटक भएपनि शाहिद र मिरा भने केही दिन अघि मात्रै डिनर डेटमा गएका थिए ।

आमा बनिसकेपछि उनकी पत्नी मिराको लुक्समा पनि धेरै परिवर्तन देख्न सकिन्छ । मिरा पहिले भन्दा निकै मोटी भएकी छिन् । हेर्नुहोस् आमा बनिसकेपछि मिरामा आएको परिवर्तन तस्वीरमा

shahid_misha_meera_2_1479

shahid_mira_dinner_1_1479

Image result for shahid mira at dinner date


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com