AD_ Wide Top

स्वेताले आफ्नै कहानीमा फिल्म बनाउने

९ मंसिर,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
स्वेताले आफ्नै कहानीमा फिल्म बनाउने

केही समयको पर्खाइ पछि नायिका स्वेता खड्का अभिनयमा फर्कीन लागेकी छिन् । चलचित्रको छायाँकन सुरु हुने समय आधिकारिक रुपमा पुष्टि नभएपनि चैत र वैशाखको समयमा सुटिङ हुने जनाईएको छ । श्वेता अभिनयमा कमब्याक गर्ने भनेपछि फिल्मका बारेमा उनीसँग कुरा गर्ने मिडियाहरु पनि धेरै भएका छन् ।

हालै एक यु ट्युब च्यानलसँग कुराकानी गर्ने क्रममा श्वेताले आफ्नो जिन्दगीको कथालाई समेटेर पनि एउटा सिनेमा बनाउने कुरा बताएकी छिन् । कुराकानीका क्रममा श्वेताले आफ्नो जिन्दगी पनि कुनै फिल्मको कहानीभन्दा कम नभएको भन्दै भाग्यले साथ दियो र मिल्यो भने आफ्नो प्रेमकथामा आधारित फिल्म बनाउने बताएकी हुन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Social Media Auto Publish Powered By : XYZScripts.com