AD_ Wide Top

बेनीशाको किश गर्ने चाहाना अधुरै रहेपछि

१२ मंसिर,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
बेनीशाको किश गर्ने चाहाना अधुरै रहेपछि

रिलिज भएपछि चलचित्रको व्यापार कस्तो हुने हो तर ‘किङ’ले सुटिङ सुरु भएदेखि नै चर्चा पाएको छ । कमब्याक नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको यो चलचित्रमा उनको को–स्टारको रुपमा नायिका बेनिशा हमाल छिन् । हालै मात्र यो चलचित्रको एक गीत सार्वजनिक भएको छ,जसमा निखिल र बेनिशाको रोमान्स देख्न पाईन्छ । लुम्बिनीको सुन्दर दृश्यलाई कैद गरिएको यो गीतमा प्रविशा अधिकारी र सुन्नी सुमनको आवाज छ ।
गीतलाई वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि कार्कीले संगीत भरेका छन् । लभस्टोरी अनि एक्सनलाई समावेश गरिएको यो चलचित्रको कथा लेखन र निर्देशन सविर श्रेष्ठले गरेका हुन् । चलचित्रमा अनुपविक्रम शाही , रुपाा राणा, प्रज्वल सुजन गिरी र जगन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । किङ्घ पुष २१ गते रिलिज हुनेछ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com