AD_ Wide Top

 विवाहपछि पहिलो पटक पतीसँग सार्वजनिक भईन् रानी मुखर्जी

२८ मंसिर,२०७३  |   Agency

below social share detail page adv


loading...
 विवाहपछि पहिलो पटक पतीसँग सार्वजनिक भईन् रानी मुखर्जी

सन् २०१४ मा फिल्म निर्माता आदित्य चोपडासँग विवाह बन्धनमा बाँधिएकी बलिउड अभिनेत्री रानी मुखर्जी एक छोरीको आमा बनेको पनि एक बर्ष भईसकेको छ । तर विवाह पछि रानी पतिसँग सार्वजनिक ठाउँमा कमै देखिन्छिन् । रानी र उनका पति आदित्य चोपडा सँगै भएको राम्रो तस्वीर फेला पार्न समेत मुश्किल पर्छ । कारण आदित्य आफूलाई मिडियाबाट टाढै राख्छन् ।

यहि बीच हालैमात्र रानी र आदित्य सार्वजनिक रुपमा एक साथ देखिएका छन् । बान्द्रास्थित साथीको घरमा जान निस्केका उनीहरुलाई भारतका मिडियाहरुले क्यामेरामा कैद गरेका छन् । रातो रंगको डे्रसमा सजिएकी रानी र कालो रंगको ज्याकेटमा सजिएका आदित्यको यो भन्दा पहिले यहि बर्ष सिनेमा बेफिक्रेलाई प्रमोट गरेको एक तस्वीर भाईरल बनेको थियो । रानीले छोरीको तस्वीर पनि एकबर्ष पछि मात्रै केही दिन अघि सार्वजनिक गरेकी थिईन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com