AD_ Wide Top

 ‘दर्पण छायाँ २’ को क्लाईमेक्स फेरि किन खिचियो ?

२४ पुष,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
 ‘दर्पण छायाँ २’ को क्लाईमेक्स फेरि किन खिचियो ?

सिनेमा ‘दर्पण छायाँ २’ को क्लाईमेक्स फेरि खिचिएको छ । जय गिरीले सिनेमामा क्लाईमेक्सको १५ मिनेटको दृश्यलाई भीएफएक्सबाटै आकर्षक बनाउने जिम्मा लिएका थिए । तर भीएफएक्सबाट सोचेजस्तो क्लाईमेक्स नभएपछि निर्देशक तुलसी घिमिरले क्लाईमेक्स फेरि खिच्ने योजना बनाएका थिए । दार्जिलिङको सभा हलमा क्लाइमेक्स फेरि खिचिएको छ । क्लाईमेक्स खिचिसकेपछि निर्देशक तुलसी घिमिरे सोचेजस्तो काम भएको भन्दै निकै खुसी भएका छन् ।

सिनेमामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य लगायतको मुख्य भूमिका छ ।

यो फिल्मका निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । सिनेमाको क्लाईमेक्समा भएको नृत्यलाई मिङमा दोर्जी लेप्चाले कोरियोग्राफ गरेका छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com