AD_ Wide Top

एउटा हातमा हकी अर्को हातमा ब्याट, के खेल्ने ? दोधारमा रणवीर

२५ पुष,२०७३  |   Agency

below social share detail page adv


loading...
एउटा हातमा हकी अर्को हातमा ब्याट, के खेल्ने ? दोधारमा रणवीर

गत बर्ष बलिउडमा तीन बायोपिक बने जुन हिट रहे । दंगल, निरजा, महेन्द्र सिंह धोनी । त्यस्तै सत्य कथामा आधारित सिनेमा एयरलिफ्ट पनि हिट भयो । यहि कारण बलिउडमा बायोपिक बन्ने क्रम बढेको छ । क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक सफल भएपछि अर्का क्रिकेटर युवराज सिंहको बायोपिक बन्ने तरखरमा छ । उनको बायोपिकका लागि अभिनेता रणवीर कपूरलाई प्रस्ताव गरिएको छ । युवराजको टिम ईंडियाको संघर्ष, त्यसपछि क्यान्सरबाट पीडित अनि फेरि टिममा कमब्याक । अनि बलिउडका केही अभिनेत्रीहरुसँग पनि अफेयर रह्यो । यी सबै कुराहरुलाई समेट्दा उनको बायोपिक निकै मसालेदार बन्ने छ । तर रणवीरले भने यसमा काम गर्ने या नगर्ने निर्णय लिनको लागि केहीसमय मागेका छन् ।

खास कुरा के भने रणवीर कपूरलाई अर्को बायोपिकको पनि प्रस्ताव आएको छ । हकीका जादुगर मानिने ध्यानचंदको बायोपिकमा रणवीरलाई प्रस्तुत गर्ने तयारी निर्माता करण जाहेरले गरिरहेका छन् । यसलाई करण जोहरको धर्मा प्रोडक्शनले बनाउन लागेको छ । अब निर्णय भने रणवीरको हातमा छ । उनी क्रिकेटर बन्न रुचाउँछन् या हकी प्लेयर ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com