AD_ Wide Top

बजरंगी भाईजानकी मुन्नीले गराईन फोटोशुट

२७ पुष,२०७३  |   Agency

below social share detail page adv


loading...
बजरंगी भाईजानकी मुन्नीले गराईन फोटोशुट

सलमान खानको सिनेमा बजरंगी भाईजानमा मुन्नीको भूमिका निभाएर चर्चित भएकी बालकलाकार हर्षाली मल्होत्राले हालै मात्र एक फोटोशुट गरिन् । जसको जानकारी हर्षालीले ईन्स्टाग्राममार्फत दिएकी छिन् । उनले करिष्मा कपूरसँगको एक तस्वीर सेयर गरेकी छिन् जसमा उनीहरु ट्रेडिशनल लुकमा देखिएका छन् ।

हालै भएको यो फोटोशुटमा अभिनेता नील नितिन मुकेश, रणधीर कपूर, जयाप्रदा, करिश्मा कपूर र हर्षालीलाई लिईएको छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com