AD_ Wide Top

क्यालेण्डरको लागि नाङिगईन् टाईगरकी प्रेमिका

२७ पुष,२०७३  |   Agency

below social share detail page adv


loading...
क्यालेण्डरको लागि नाङिगईन् टाईगरकी प्रेमिका

सिनेमा ‘महेन्द्र सिंह धोनी– द अनटोल्ड स्टोरी’बाट बलिउडमा ब्रेक लिएकी अभिनेत्री दिशा पटानीले पहिलो सिनेमाबाटै राम्रो प्रतिकृया पाईन् । सिनेमाभन्दा पहिले केही म्युजिक भिडियोमा काम गरेकी दिशाले केही फोटोशुट पनि गराईसकेकी छिन् ।
तर उनले हालै गरेको एक फोटोशुटले भने सबैलाई चकित बनाएको छ । दिशा एक क्यालेण्डरको लागि नाङिगएकी छिन् । डब्बु रतनानीको बहुप्रतिक्षित क्यालेण्डर २०१७ का लागि दिशा टपलेस भएकी हुन् । यो क्यालेण्डर बुधबार राती रिलिज हुँदैछ । क्यालेण्डर रिलिज हुनुभन्दा पहिले दिशाले एक तस्वीर ईन्स्टामा सेयर गरेर सबैलाई यसका बारेमा जानकारी दिएकी हुन् ।

दिशा बलिउड अभिनेत्रीका साथै अभिनेता अभिनेता टाईगर श्राफकी प्रेमीकाका रुपमा पनि परिचित छन् । दिशा र टाईगर प्रायजसो समय एकसाथ बिताउँछन् ।

डब्बुको क्यालेण्डरमा दिशाका अलावा अमिताभ बच्चन, शाहरुख खान, प्रियंका चोपडा, सनी लियोनी, बिद्या बालन, अर्जुन रामपाल, परिणीति चोपडा, रणवीर सिंह लगायतका सेलिब्रेटीहरु पनि देखिने छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Footer Fix Banner
Social Media Auto Publish Powered By : XYZScripts.com