AD_ Wide Top

स्वामी ओमले दिए बिग बोसको घरमा आगो लगाउने धम्की

२७ पुष,२०७३  |   Agency

below social share detail page adv


loading...
स्वामी ओमले दिए बिग बोसको घरमा आगो लगाउने धम्की

‘बिग बोस सिजन १०’ का प्रतियोगी स्वामी ओम बिग बोसको घरबाट बेघर भएको केही दिन बितिसकेको छ । तर उनले घर भित्र हुँदामात्रै हैन बाहिर गएपछि पनि हंगामा मच्चाएका छन् । आफूलाई बिग बोस र सलमानले फोन गरेर कमब्याक गर्न आग्रह गरेको भन्दै उनले सलमान र बिग बोसले मिडियाका अगाडि आफ्नो खुट्टामा नाक नरगडेसम्म कमब्याक नगर्ने अडान लिएका छन् ।

एजेन्सीसँग कुराकानी गर्दै उनले यदि बिग बोस र सलमानले यसो गरेर आफूलाई बोलाएनन् भने बिग बोसका सबैलाई अपहरण गर्ने र बिग बोसको घरमा आगो लगाउने धम्की समेत दिएका छन् । बिग बोसका प्रतियोगीलाई अपहरण गर्दा र घरमा आगो लगाउँदा भारत सरकाले फाँसी र जेल सजाय जे दिएपनि भोग्न तयार भएको ओमले बताए ।

आफू बिग बोसमा हुँदा कार्यक्रमको टी आर पी राम्रो भएको र आफू निस्कनासाथ टि आर पी घटेको उनको भनाई छ । बिगत १० बर्ष यता सबैभन्दा राम्रो टी आर पी यसैबर्ष भएको दाबी गरेका छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

Social Media Auto Publish Powered By : XYZScripts.com