AD_ Wide Top

 १६ बर्ष अघि १० करोड कमाएको सिनेमाको सिक्वेल बन्ने तयारी

६ माघ,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
 १६ बर्ष अघि १० करोड कमाएको सिनेमाको सिक्वेल बन्ने तयारी

आज भन्दा १६ बर्ष पहिलेको सिनेमा ‘तँ त साह्रै बिग्रिस नी बद्री’ले झण्डै १० करोडको ब्यापार गरेको थियो । त्यसबखत मल्टिप्लेक्स हलहरुको सुविधा नै थिएन । सिंगल थियटरहरुबाट नै सिनेमाले करोडौँको ब्यापार गरेको जानकारी निर्माता किरण केसीले हामीलाई दिए । त्यस बखत निर्माताहरुको हातमा पनि झण्डै तीन करोड परेको थियो । विश्वज्योति हलबाट मात्रै २९ लाख कमाई भएको किरणले बताए । सिनेमाले कमाएको पैसाले के गर्नु भयो भनेर सोध्दा उनले रमाईलो पारामा भने, ‘घरमा राखेर नफल्ने त्यहि भएर मैलै जग्गा किनेँ अनि केही साथी भाईहरुलाई सरसापटी दिएँ ।’

‘तँ त साह्रै बिग्रिस नि बद्री’को सिक्वेलको रिसर्च हुँदै
‘तँ त साह्र्रै बिग्रिस नी बद्रि’को सिक्वेल बनाउने तयारी भएको किरणले जानकारी दिएका छन् । अहिले किरणका कान्छा छोरा सुदन केसीले यसमा रिसर्च गरिरहेका छन् । अहिलेको पुस्तालाई सिनेमामा प्रस्तुत गरेर रिमेक गर्ने की ! भन्ने सोच आफूमा भएको किरणले बताए । उनका अनुसार सिनेमाको सिक्वेलको कथा ‘तँ त साह्रै बिग्रिस नि बद्री’को अन्त्यबाट सुरु हुनेछ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com