AD_ Wide Top

जिग्री— पाँडेको दृष्टिबिहीनका घर निर्माण अभियानमा ७ लाख रकम जम्मा , अरु थप रकम जुट्ने आशमा

१९ माघ,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
जिग्री— पाँडेको दृष्टिबिहीनका घर निर्माण अभियानमा ७ लाख रकम जम्मा , अरु थप रकम जुट्ने आशमा

सप्तरीको दृष्टिबिहीन मण्डल परिवारका लागि घर निर्माणमा जुटेका हाँस्य कलाकार कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेलाई सहयोग गर्ने क्रम सुरु भएको छ । सहयोगका लागि देशविदेशबाट विभिन्न व्यक्तित्वहरुबाट रकम आइरहेको जिग्री पाडे प्रतिष्ठानले जनाएको छ । सप्तरीको गम्हरीया ४ का विपन्न ३ दृष्टिबिहीन परिवारको घर निर्माणको लागि ३० लाख रुपैया लाग्ने छ । तर यो रकम व्यक्तिबाट सम्भव नहुने भएको हुदा सहयोगको लागि दुबै हाँस्य कलाकारले सहयोगको अपिल गरेका हुन् । सामाजिक संजाल मार्फत जानकारी गराउदै पाँडे — जिग्रीले दृष्टिबिहिन परिवारको घर निर्माणको लागि अहिले सम्म ७ लाख रकम जुटिसकेको जानकारी गराउदै अरु रकम पनि जुट्ने आश गरेका छन् ।
यस्तो बन्ने छ घर
मण्डल परिवारको अबोध बालक,विपन्न दृष्टिबिहिन परिवाको गास,बास र कपास जुटाउनको लागि सबैले सकेको सहयोग र सहकार्य गर्न जिग्री पाँडे प्रतिष्ठानको आग्रह रहेको छ । सहयोग गर्न इच्छुकहरुले प्रतिष्ठानको कृषि विकास बैँक खाना नं. ०२१०६०११२९९५३०१२ मा सहयोग रकम जम्मा गर्न सकिने छ । त्यो दृष्टिबिहिन परिवाको दैनिकी निकै दर्दनाक अवस्थाबाट गुज्रिरहेको कारण जिग्री पाडे ३ वटा घर निर्माणमा लागेका हुन ।

ghar 1

ghar 2


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com