AD_ Wide Top

 १९ मार्चमा ‘मह कमेडि नाईट’

३० फागुन,२०७३  |   Forseenetwork

below social share detail page adv


loading...
 १९ मार्चमा ‘मह कमेडि नाईट’

काठमाडौको होटेल र्याडिशनमा मार्च १९ मा ‘मह कमेडि नाईट’ आयोजना हुँदैछ । मार्च १९ साँझ ६ बजे हुने यस कार्यक्रममा मह जोडीका अलावा किरण केसी र शिवहरी पौड्यालको प्रस्तुती रहनेछ । केही समय अघि युरोप र नेपालको मेची महाकाली यात्रा सकाएको मह जोडी अहिले नेपालकै बिभिन्न ठाउँमा भएका कार्यक्रमहरुमा व्यस्त छ ।

१९ मार्चमा हुन लागेको ‘मह कमेडि नाईट’ कार्यक्रमको जानकारी दिँदै कलाकार शिव हरी पौड्यालले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर सेयर गरेका छन् जसमा कार्यक्रम हुने मिति, कलाकार र स्थानको बारेमा जानकारी गराईएको छ । उक्त कार्यक्रमको टिकट दर डिनर सहित ३ हजार रहेको पनि उल्लेख गरिएको छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com