AD_ Wide Top

प्रियंकाको मायामा हारे आयुष्मान

७ जेष्ठ,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
प्रियंकाको मायामा हारे आयुष्मान

नेपाली चलचित्र क्षेत्रमा अहिले अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेमले खुबै चर्चा पाएको छ । यो जोडीले पछिल्लो समय सिनेमासँगै म्युजिक भिडियोमा पनि काम गरेको छ । गायक हेमन्त शर्माको ‘मणी’ एल्बममा सजिएको गीत ‘हारे आज’मा प्रियंका र आयुष्मानले रोमान्स गरेका हुन् । 

मणीराज बस्नेतका शब्द, बिबि अनुरागीको एरेन्ज र कम्पोज रहेको यस गीतको म्युजिक भिडियोलाई अडियन्सले पनि खुबै रुचाएका छन् । यो गीतलाई दर्शकले दिएको मायाबाट अफेयरका कारण चर्चामा रहेको यो जोडीदाई पर्दामा हेर्न दर्शक निकै आतुर भएको बुझिएको छ ।
बिगत केही समय यता अफेयरका कारण चर्चामा रहेका प्रियंका र आयुष्मानले प्रेमको आधिकारिक जानकारी भने दिएका छैनन् । तर प्रियंका र आयुष्मानका निकट साथीहरुले उनीहरु गहिरो प्रेममा रहेको बताउँदै आएका छन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com