AD_ Wide Top

गजित र निशा सात वर्षपछि सँगै

२५ जेठ,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
गजित र निशा सात वर्षपछि सँगै

बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र “पोखराकी काली“ अहिले चितवनमा छायांकन भईरहेको छ । ‘मायाज बार’मा पर्दा बाँडेका कलाकारहरु निशा अधिकारी र गजित बिष्टले यो सिनेमामार्फत सात बर्ष फेरि स्क्रिन सेयर गर्दैछन् ।

पूर्णरुपमा कमेडी जनरामा निर्माण हुने यस चलचित्रमा निशा र गजितका अलावा सरोज खनाल, लय संगौला, सुबास गजुरेल, सुरबीर पण्डित, मनोज श्रेष्ठ, बिरेन डिसी, पुष्प आचार्य , गणेश गिरी , सुशान्त श्रेष्ठ, प्रतिमा अधिकारी ,प्रेम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

अहिले चितवन आसपास छायांकन भईरहेको यस चलचित्रको छायांकन ४० दिनमा सकिनेछ । बिपिन आचार्यको संगीत, कमल राईको नृत्य र लक्ष्मण घिमिरेको छायांकन रहने यस चलचित्रमा द्वन्द्व निर्देशन रबि बराली र प्रकाश कर्माचार्यको रहने ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com