AD_ Wide Top

प्रेम गीत–२ को ट्रेलर सार्वजनिक

५ असार, २०७४  |   Forsee Network

below social share detail page adv


loading...
प्रेम गीत–२ को ट्रेलर सार्वजनिक

चर्चित सिनेमा प्रेम गीत–२ को ट्रेलर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्माणमा बनेको यो सिनेमामा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिका छन् । सिनेमाको गीतहरुले यूट्यूबमा पहिले देखि नै चर्चा कमाईसकेको छ । प्रदीप र अश्लेषा बाहेक सिनेमामा कैलाश कटुवाल, शिशिर भण्डारी, श्रद्धा प्रसाई लगायतका कलाकार मुख्य भूमिकामा छन् । सिनेमा श्रावण १३ गते रिलिज हुनेछ । ट्रेलर हेर्नको लागि लिङ्क-


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com