AD_ Wide Top

के थियो त प्रियंकालाई आयुष्मानको उपहार?

५ असार, २०७४  |   Forsee Network

below social share detail page adv


loading...
के थियो त प्रियंकालाई आयुष्मानको उपहार?

केही समय यता नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी निक्कै चर्चामा रहे । कारण, उनीहरुको माया प्रेम । प्रियंका र आयुष्मानसँग मिडियाले प्रेम सम्बन्ध बारे सोध्दा दुवैले यस विषयमा खुलेर बोलेका थिएनन् । आधिकारिक रुपमा एक अर्काको प्रेममा रहेको कुरा व्यक्त गरेका थिएनन् । तर, शनिवार सम्पन्न भएको एन एफ डि सी अवार्डमा आयुष्मानले प्रियंकालाई आधिकारिक रुपमा आफ्नो प्रेमिका भनेर चिनाए ।
अवार्ड शोमा यी दुईले एक अर्कालाई चुम्बन कार्यक्रमको आर्कषण बन्यो । अवार्डमा प्रियंकाले लगाएको पहिरन उनलाई आयुष्मानले गिफ्ट गरेका हुन् । यो कुरा प्रियंकाले आफ्नो ईन्स्टाग्राममा एक तस्विर सेयर गर्दै बताएकी छिन् ।

Untitled

उनले फोटोको क्याप्सनमा लेखेकी छिन्–
“यो राम्रो गाउन मेरो प्यारी सिवाङ्गीले तयार पारेकी हुन् । नेक पिस र एयररिङ स्वार्वस्किको हो ।
यो गाउन यात्जी (अर्थात) आयुष्मानको गिफ्ट हो ।
फाटोग्राफर श्रीधर पौडेल”
यति लेखेर उनले आफ्नो इन्स्टाग्राममा सबैलाई ट्याग गरेकी छिन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com