AD_ Wide Top

आमाको जन्मदिनमा आयुष्मान र उनको परिवार सँग उत्साहित प्रियंका

६ असार, २०७४  |   Forsee Network

below social share detail page adv


loading...
आमाको जन्मदिनमा आयुष्मान र उनको परिवार सँग उत्साहित प्रियंका

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मानको प्रेमको खबर सार्वजनिक भएपछि उनीहरुको बारेमा विभिन्न प्रकारको टिकाटिप्पणी आइरहेका छन् । केही दिन अघि यी दुईले अवार्ड शोमा एक अर्कालाई गरेको चुम्बनको धेरैले खिल्ली उडाए । तर, उनीहरु मिडियाको गसिप र विभिन्न प्रकारको ट्रलहरुलाई वेवास्ता गर्दै आएका छन् ।
हिजो मात्रै नायिका प्रियंका कार्कीले आफ्नी आमा रक्षाको ६० औं जन्मदिन मनाएकी छिन् । प्रियंकाले आमाको जन्मदिनको अवसर पारेर दरबारमार्गमा परिवार र साथीको लागि सानो समारोह आयोजन गरेकी थिईन् । समारोहमा प्रियंकाकी आमाका साथै उनको प्रेमी आयुष्मान देजराज जोशीको आमा रविना देशराजको पनि उपस्थिति थियो । यी दुई सँगै उनीहरुको परिवारका सदस्यहरु पनि पार्टीमा निकै खुसी देखिए । उनीहरुको परिवार पनि उनीहरुको निर्णय माथी निकै खुसी छन् भन्ने कुरा प्रियंकाले सेयर गरेको तस्विरबाट थाहा हुन्छ । सामाजिक सन्जालमा प्रियंकाले सेयर गरेको तस्विरहरु–

priyanka-ayushman-mums

priyanka-ayushman-mums1

priyanka-karki-with-her-mum


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com