AD_ Wide Top

“किन आज कल तिम्रो मनमा” पल–पूजाको केमेस्ट्रि

६ असार, २०७४  |   Forsee Network

below social share detail page adv


loading...
“किन आज कल तिम्रो मनमा” पल–पूजाको केमेस्ट्रि

सिनेमा “म यस्तो गीत गाउँछु” को अर्को गीत किन आज काल तिम्रो मन रिलिज भएको छ । गीतलाई अर्जुन पोख्रेलले गायका छन् । चलचित्रमा पल शाह, पूजा शर्मा, सरोज खनाल मुख्य भूमिकामा छन् । चलचित्रको कथा सुदर्शन थापाले लेखेका हुन् । उनी यस चलचित्रको निर्देशक पनि हुन् । चलचित्रमा लगानी पूजा शर्मा र सुदर्शन थापाले गरेका छन् । चलचित्रको ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । साथै, यस चलचित्रको “भन्छु आज मनका कुरा” बोलको गीत ले पनि दर्शकको मनमा स्थान पाइहरेको छ ।
सिनेमा असारको ३० गते रिलिज हुदैँ छ । गीतको भिडियो हेर्नका लागि लिङ्क–


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com