AD_ Wide Top

ट्रेलर रिलिज भएको ६ घण्टा पुग्न नपाउँदै ट्रेन्डिङ्गमा प्रेम गीत–२

६ असार, २०७४  |   Forsee Network

below social share detail page adv


loading...
ट्रेलर रिलिज भएको ६ घण्टा पुग्न नपाउँदै ट्रेन्डिङ्गमा प्रेम गीत–२

बहु–प्रतिक्षित सिनेमा प्रेम गीत–२ को ट्रेलर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्माणमा बनेको सिनेमामा प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा छन् । सिनेमाको गीतले पहिल्यै देखि यूटूबमा चर्चा कमाएको थियो । सिनेमाको ट्रेलर रिलिज भएको ६ घण्टामा ट्रेन्डिङ्ग नम्बर–१४ मा परेको थियो ।
ट्रेलर २४ घण्टा बित्न नपाउँदै ट्रेन्डिङ्ग नम्बर–२ मा पर्न सफल भएको छ । ट्रेलरलाई सबैले माया गरेता पनि भिडियोमा दर्शकको लाईक भन्दा डिसलाईक धेरै देखेर सिनेमाका सबै छक्क परेका छन् । यस बारेमा फर्सिनेटवर्क सँग कुरा गर्दै निर्माता सन्तोष सेनले भने, “यो डिसलाईक बढी देखेर हामी सबै छक्क परेका छौँ । ७५ प्रतिशत दर्शकले ट्रेलरलाई राम्रो प्रतिक्रिया दिनुभएको छ । भिडियोमा आएको सबै डिसलाईकहरु फेक हो भन्ने मलाई लागेको छ ।”

gh
प्रेम गीत–२ को ट्रेलरलाई २४ घण्टामा ३ लाख भन्दा धेरैले हेरिसकेका छन् । यो सन् २०७२ मा रिलिज भएको सिनेमा प्रेम गीतको सिक्वेल हो । सिनेमामा प्रदिप र अश्लेषा बाहेक शिशिर भण्डारी, श्रद्धा प्रसाई, कैलाश कटुवाल जस्ता कलाकारको पनि मुख्य भूमिका छ । सिनेमा साउन १२ मा रिलिज हुनेछ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com