AD_ Wide Top

‘रुद्र’को प्रमोशनल गीत सार्वजनिक, निखिल बने संगीतकार

७ असार,२०७४   |   Forseenetwork

below social share detail page adv


loading...
‘रुद्र’को प्रमोशनल गीत सार्वजनिक, निखिल बने संगीतकार

साउन १३ लाई रिलिज मिति तोकेको सिनेमा ‘रुद्र’को प्रमोशनल गीत सार्वजनिक भएको छ । केही दिन पहिले सिनेमाको ट्रेलर सार्वजनिक गरेको ‘रुद्र’ युनिटले आज सिनेमाको ‘आई एम च्याङबा’ बोलको गीत सार्वजनिक गरेको हो । नायक निखिल उप्रेतीको संगीत रहेको सिनेमाको यो गीतलाई जगदिश्वर थापाले लेखेका हुन् । यस गीतमा शशी विक्रम थापा, संगीत तिमल्सिना र सोना अमात्यको आवाज छ ।

रामजी लामिछानेले निर्देशन गरेको यस सिनेमामा निखिल उप्रेती, विश्व शर्मा, सारा, वितरक गोपाल कायस्थ लगायतको अभिनय छ । सिनेमाका गीतमा दिनेश सुनाम र निखिल उप्रेतीको संगीत रहेको छ भने लोकराज अधिकारी, शुशिल पंगेनी र जगदिश्वर थापाका शब्दहरु रहेका छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com