AD_ Wide Top

नेपाली नै कम हुने देशबाट प्रेमगीत २ को ट्रेलरमा डिसलाईक गर्नेको लर्को

७ असार,२०७४  |   Forsee Network

below social share detail page adv


loading...
नेपाली नै कम हुने देशबाट प्रेमगीत २ को ट्रेलरमा डिसलाईक गर्नेको लर्को

नेपाली चलचित्र प्रेमगीत २ को ट्रेलर धेरैले हेरेको हुनुपर्छ । जतिले हेरेका छन् ट्रेलरलाई उत्कृष्ट र अन्तर्राष्ट्रियस्तरको भनेर तारिफ गर्नेहरुको लर्को पनि टन्नै छन् । युट्युबमा अपलोड गरिएको छोटो समयमै ट्रेन्डिङमा पर्नुका साथै ८० प्रतिशत कमेन्ट सकारात्मक र राम्रो भनेर आएका छन् । यति राम्रो प्रतिक्रियाहरु आइरहदा पनि एउटा अच्चम्म लाग्दो कुरा भने लाइक भन्दा डिसलाईक गर्नेहरुको संख्या बढेपछि निर्माण टोली तनावमा परेका छन् ।

santosh dai

यस विषयमा निर्माता सन्तोष सेनले आफ्नो फेसबुक खाताबाट सबै भन्दा धेरै लाईक र डिसलाईक गर्नेहरुको तथ्याङ्क निकालेर पोष्ट गरेका छन् । जहा सबै भन्दा धेरै लाइक नेपालबाट ४ हजार ६ सय ७२ जनाले गरेका छन् भने भेनेज्वालाबाट २०२१ वटा डिसलाईक आएको छ । रमाइलो कुरा त के छ भने सो देशमा त्यतिधेरै नेपाली चलचित्र हेर्ने दर्शक ने नभएको नेपाली सिनेपण्डितहरु बताउछन् । एक चलचित्रकर्मी भन्छन् आजसम्म नेपाली चलचित्र भेनेज्वालामा प्रदर्शनमा आएको कुनै जानकारीमा पनि छैन । यसकारण पनि निर्माता सेन भन्छन् “केही तत्वहरु हात धोएरै हाम्रो पछि लागेका छन् । ”


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com