AD_ Wide Top

किरण केसीको जन्मदिनमा ऋषि धमलाको हमाला, हेर्नुहोस् भिडियो

१५ असार,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
किरण केसीको जन्मदिनमा ऋषि धमलाको हमाला, हेर्नुहोस् भिडियो

हाँस्य कलाकार किरण केसीले असार १५ गते ६० औँ जन्मदिन मनाएका छन् । नयाँ बानेश्वरको ईन्द्रेणी कम्प्लेक्समा आयोजित कार्यक्रमका बीच मिडियाकर्मी र निकट कलाकार साथीहरुलाई बोलाएर उनले जन्मदिनको केक काटेका छन् । किरणले ६० औँ जन्मदिनको अवसरमा पहिले पहिलेका जन्मदिन जस्तै केही श्रष्टालाई सम्मानित गरेका छन् । उनले ६० औँ जन्मदिनमा हाँस्यकलाकार रमेश केसी उर्फ मट्टारे, रंगपत्रकार विजय रत्न तुलाधार, म्युजिक भिडियो निर्देशक राज केसी, लोकगीतकर्मी रामप्रसाद खनाल, वरिष्ट टेलिभिजनकर्मी लय संग्रौलालाई सम्मानित गरेका छन् ।

श्रष्टालाई सम्मान गर्ने भएकै कारण पनि किरणको जन्मदिन अरु कलाकारको भन्दा पृथक ह’ने गरेको छ । कलाकारितामा चार दशक भन्दा बढी समय बिताएका किरणले जन्मदिन विशेष कार्यक्रमलाई आकर्षित र रमाईलो बनाउनको लागि विभिन्न प्रस्तुतीहरु पनि राखेका थिए । जसमा उनी आफैले पनि प्रस्तुति दिएर उपस्थित सबैलाई हँसाएका थिए । हेर्नुहोस् उनको जन्मदिन विशेष भिडियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com