AD_ Wide Top

मोटरसाईकलमा नाच्न यसरी सिकेका थिए प्रदीप र स्वस्तीमाले

१८ असार,२०७४   |   Forseenetwork

below social share detail page adv


loading...
मोटरसाईकलमा नाच्न यसरी सिकेका थिए प्रदीप र स्वस्तीमाले

सिनेमा ‘प्रेम गीत २’ मा समावेश ‘मोटरसाईकलमा’ बोलको गीतको मेकिङ भिडियो सार्वजनिक भएको छ । सन्तोष सेनको निर्माण र रामशरण पाठकको निर्देशन रहेको ‘प्रेम गीत २’ मा समावेश यस गीतको भिडियोलाई रेनशा वान्तवा राईले कोरियोग्राफ गरेकी हुन् । गीतमा नायिका स्वस्तीमा खड्का, प्रदीप खड्का र नायिका अश्लेषा ठकुरी लगायतका कलाकारलाई फिचरिङ गरिएको छ र गीतको मेकिङ भिडियोमा उक्त नृत्यको तयारी कसरी गरेको थिए भन्ने कुरालाई देखाईएको छ । यस गीतको ओरिजिनल भिडियोलाई यु ट्युबमा अहिलेसम्म १७ लाख भन्दा धेरै पटक हेरिएको छ ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com