AD_ Wide Top

रुद्रको दोस्रो गीत तिमीमा हराएँ सार्वजनिक

२१ असार,२०७४  |   Forseenetwork

below social share detail page adv


loading...
रुद्रको दोस्रो गीत तिमीमा हराएँ सार्वजनिक

साउन १३ गते रिलिज हुने सिनेमा ‘रुद्र’मा समावेश दोस्रो गीत ‘तिमीमा हराएँ’ रिलिज भएको छ । कृष्ण काफ्ले र मीना निरौलाको आवाज रहेको यस गीतलाई लोकराज अधिकारी र शुशिल पंगेनीले लेखेका हुन् ।

गीतमा दिनेश सुमनको संगीत रहेको छ । यस गीतमा अभिनेता निखिल उप्रेती, अभिनेत्री सारा र अभिनेता विश्वलाई फिचरिङ गरिएको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । यस अघि पनि सिनेमामा समावेश रामजी लामिछानेको निर्देशनमा बनेको रुद्र मार्फत सारा र विश्वले नेपाली सिने नगरीमा पाईला टेक्दै छन् ।


below social share detail page adv two

gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testतितो सत्यका बालकलाकार राज भारतमा के गर्दैछन् ?

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com