AD_ Wide Top

पल र आँचलले खाए एकअर्काको हुने कसम

७४ भदौ ५ गते १८:१०  |   Gufgaf.com

below social share detail page adv


loading...
पल र आँचलले खाए एकअर्काको हुने कसम

पल शाह र आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा जोनी जेन्टलम्यानको आधिकारिक ट्रेलर रिलिज भएको छ । नितिन चन्दको निर्देशन रहेको यस सिनेमामा पल शाह जोनीको भूमिकामा छन् भने आँचल शर्मा श्रीको भूमिकामा छिन् ।
सिनेमाको ट्रेलर जोन र श्रीको प्रेममा केन्द्रित छ । एकअर्काको प्रेममा परेका जोन र श्रीले एकअर्काको लागि ज्यान दिने तर जीवनबाट टाढा जान नदिने कसम खाएका छन् । त्यस्तै पल शाहको एक्शन रुप पनि यस सिनेमामा देख्न पाईने छ । भदौ ३० लाई रिलिज मिती तोकेको यो सिनेमालाई एन्ड्रियु पौड्यालले निर्माण गरेका हुन् ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com