AD_ Wide Top

गुच्चाको निहुँमा धेरैलाई कुटियो : आसिफ शाह (भिडियो)

७४ भदौ १५ गते १२ : ०५  |   Gufgaf.com

below social share detail page adv


loading...
गुच्चाको निहुँमा धेरैलाई कुटियो : आसिफ शाह (भिडियो)

पछिल्लो समयको प्रतिक्षित सिनेमा हो २ रुपैयाँ । सिनेमाको कुटुमा कुटु बोलको गीत रिलिज भएसँगै सिनेमालाई पर्खनेको सङ्ख्या ह्वात्तै बढेको हो । अहिले उक्त गीतले दुई करोड दर्शक पाउन आँटेको छ । गीतको २ करोड भ्यु गएको उपलक्ष्यमा पनि छिट्टै नै एक विशेष कार्यक्रम गर्ने कुरा निर्माण पक्षले जानकारी दिएको छ । सिनेमाको गीत रिलिज भएको केही समयपछि सिनेमा युनिटले ट्रेलर पनि सार्बजनिक गर्यो ।

ट्रेलर सार्बजनिक भएपछि आसिफ शाह , निश्चल बस्नेत ,बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको कामलाई धेरैले मन पराए । आसिफ उक्त सिनेमाका लेखक पनि हुन् । कर्कश निर्देशन गरिसकेका आसिफ अभिनयमा भने पहिलोपटक सिनेमा २ रुपैयाँमा देखिँदैछन् । २ रुपैयाँ छायाँकनका क्रममा निकै रमाइलो भएको आसिफले बताए । सिनेमामा उनले अभिनय मात्र होइन गीत पनि गाएका छन् ।

फर सि नेटवर्कको बेबि शो मा कुराकानि गर्दै आसिफले बाल्यकालमा निकै बद्मासि गरेको खुलाए । बचपनमा उनले आफ्नो गुच्चा खेल्ने साथीहरुलाई निकै सताएको बताए ।। गुच्चा खेलमा आफु हारेमा साथीहरुलाई कुट्ने गर्थे रे आसिफ । थप हेरौ भिडियोमा


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com