AD_ Wide Top

‘म यस्तो गीत गाउँछु’ले मनायो ६४ दिन

०७४ भदौ ३० गते  |   Gufgaf.com

below social share detail page adv


loading...
‘म यस्तो गीत गाउँछु’ले मनायो ६४ दिन

अभिनेत्री पूजा शर्माको पहिलो  निर्माण रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु’ले ६४ दिन मनाएको छ ।  बालाजुको अष्टनारायण हलमा ५१ दिन मनाएको यो सिनेमाले गोपीकृष्ण मुभिज चावहिल र गुण सिनेमा ग्वार्कोमा ६४ दिन मनाएको हो ।  भदौ २९ गतेसम्म सिनेमा गोपीकृष्ण मुभिज र गुण सिनेमा ग्वार्कोमा लागेको हो । सिनेमाले पाएको सफलतामा सिनेमाको टिम दर्शक, हल, वितरक र मिडियाको साथको ठूलो भूमिका भएको भन्दै अभिनेत्री तथा निर्मात्री पूजा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई धन्यवाद दिएकी छिन् ।

यो सिनेमाको सफलताकै कारण सिनेमाका निर्देशक सुदर्शन थापा र  निर्मात्री पूजाले यसको सिक्वेलको पनि घोषणा गरिसकेका छन् ।  अर्को वर्ष रिलिज हुने गरी सिनेमाको काम शुरु गरिने भएको छ । सिक्वेलमा पनि ‘म यस्तो गीत गाउँछु’कै जोडी दोहोरीने भएको छ । अर्थात ‘म यस्तो गीत गाउँछु’को सिक्वेलमा पनि पूजा शर्मा र पल शाहकै जोडी दोहोरिने छ । सिनेमाको सिक्वेलमा अभिनेता सलोन बस्नेत थपिएका छन् । सलोन सिनेमामा कमिक  भूमिकामा हुने बुझिएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testकसैले धम्क्याएर डराउने कान्छी होइन : स्वेता खड्का

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com