AD_ Wide Top

‘गोर्खे’मा किन रोए भंगेरी डन

२० असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
‘गोर्खे’मा किन रोए भंगेरी डन

काठमाण्डौ असोज २० – सुरङ्गना फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘गोर्खेः कथा गोर्खेको’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।
आर.सी. रिमालको स्वर, पटना राई र निम्रोत राईको संगीतमा रहेको गीतमा निम्रोत राईको शब्द रचना रहेको छ । गीतमा शाहस शाक्यको संगीत संयोजन  रहेको छ ।

गीतमा ‘भंगेरी डन’को रुपमा परिचित ए गुरुङलाई फिचरिङ गरिएको छ । छिट्टै नै प्रदर्शनको तयारीमा रहेको चलचित्रलाई एस.पि. आचार्यले निर्देशन गरेका छन् । हरि लामाको लगानीमा बनेको चलचित्रको कथा नविन गुरुङले लेखेका हुन् भने पटकथा तथा संबाद राजु तामाङले तयार पारेको हुन् ।

क्राईसिस ज्याकको सिनेम्याटोग्राफीमा बनेको चलचित्रमा ए गुरुङको अलावा, बुद्ध तामाङ, मन तामाङ, भुवन तामाङ, चीजमाया घले, बुलेट तामाङ, ज्योती योञ्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com