AD_ Wide Top

ईनासमा प्रियंका र स्वस्तीमाको भिडन्त !

२४ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
ईनासमा प्रियंका र स्वस्तीमाको भिडन्त !

काठमाण्डौ असोज २४ ✎ सिनेमा ‘छक्का पञ्जा २’मा आमा छोरीको भूमिका निर्वाह गरेका अभिनेत्रीद्धय प्रियंका कार्की र स्वस्तीमा खड्का ईनास अवार्डको मनोनयनमा परेका छन् । ‘छक्का पञ्जा २’ मा स्वस्तीमाको आमा बनेकी प्रियंका ‘छक्का पञ्जा’बाट उत्कृष्ट अभिनेत्रीको रुपमा नोमिनिज भएकी छिन् भने स्वस्तीमा खड्का सिनेमा ‘लभ लभ लभ’ बाट । उत्कृष्ट अभिनेत्रीमा श्रृजना सुब्बा पनि मनोनित भएकी छिन् । यी तीन मध्ये यो वर्षको उत्कृष्ट अभिनेत्री को हुनेछ त्यो भने असोज २७ गते नै थाहा हुनेछ ।

उता उत्कृष्ट अभिनेतामा दीपक राज गिरी, दयाहाङ राई र विपिन कार्की भिड्दैछन् ।
गत वर्ष सिक्किममा आयोजना भएको यो अवार्ड विवादमा पनि आएको थियो । यस पटक भने ईनास अवार्ड  नेपालमै सम्पन्न गरिँदैछ । यस अवार्डमा विभिन्न २० विधामा अवार्ड प्रदान गरिँदैछ । अन्तरा ईन्टरनेशनलले व्यवस्थापनको जिम्मा लिएको यस अवार्डमा लाईफटाईम अचिभमेन्ट अवार्ड र  सक्रिय चलचित्र पत्रकारिता अवार्ड पनि प्रदान गरिने भएको छ ।

यस अवार्डका विधा  र ती विधामा मनोनित भएकाहरुको नामावली यस प्रकार छ ।

१ – उत्कृष्ट फिल्म
छक्का पन्जा
जात्रा
डाइङ क्यान्डल

२ –उत्कृष्ट निर्देशक
विर विक्रमः मिलन चाम्स
जात्राः प्रदिप भट्टराइ
छक्का पन्जाः दीपाश्री निरौला

३ – उत्कृष्ट नायक
विपिन कार्कीः जात्रा
दयाहाङ राइः विर विक्रम
दीपकराज गिरीः छक्का पन्जा

४ – उत्कृष्ट नायिका
श्रृजना सुब्बाः डाइङ क्यान्डल
स्वस्तिमा खड्काः लभ लभ लभ
प्रियंका कार्कीः छक्का पन्जा

५ – उत्कृष्ट सह– अभिनेत्री
बर्षा राउतः छक्का पन्जा
मेनुका प्रधानः पुरानो डुङ्गा
प्रमिता आरएल राणाः चपली हाइट २

६ –उत्कृष्ट सह–अभिनेता
सरोज खनालः म यस्तो गीत गाउँछु
माओत्से गुरुङः पुरानो डुङ्गा
अनिता खड्काः घामपानी

७ –नव– निर्देशक
दीपेन्द्र लामाः घामपानी
दीपाश्री निरौलाः छक्का पन्जा
प्रदिप भट्टराइः जात्रा

८ –उत्कृष्ट नव–नायक
सुरज पाण्डेः लभ लभ लभ
आयुष्मान देशराज जोशीः चपली हाइट २
पृथ्वीराज प्रसाइः किस्मत २

९ – उत्कृष्ट नव– नायिका
दीया पुनः विर विक्रम
नम्रता श्रेष्ठः गाँठो
ज्योत्सना योगीः म त तिम्रै हुँ

१० –उत्कृष्ट खलपात्र
सौगात मल्लः लूट २
अर्पण थापाः विर विक्रम
कामेश्वर चौरासियाः पलाँस

११ – उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरेः छक्का पन्जा
राजाराम पौडेलः म यस्तो गीत गाउँछु
विपिन कार्कीः लूट २

१२ – उत्कृष्ट लेखक–पटकथा
दीपकराज गिरीः छक्का पन्जा
दीपेन्द्र लामाः घामपानी
नरेश केसीः डाइङ क्यान्डल

१३ –उत्कृष्ट सम्पादक
सुरेन्द्र  पौडेलः लूट २
विपिन मल्लः छक्का पन्जा
मित्र गुरुङः जात्रा

१४ – उत्कृष्ट छायांकार
पुरुषोत्तम प्रधानः छक्का पन्जा
दीपांकर सिग्देल र रोविन आचार्यः डाइङ क्यान्डल
पुरुषोत्तम प्रधानः लूट २

१५ – उत्कृष्ट संगीतकार
अर्जुन पोखरेलः भन्छु आज९म यस्तो गीत गाउँछु०
राजनराज सिवाकोटीः पूर्व पश्चिम रेल९छक्का पन्जा०
कालिप्रसाद बाँस्कोटाः निर जहिले रिसाउने९पुरानो डुङ्गा०

१६ – उत्कृष्ट गीतकार
दयाराम पाण्डेः पलाँस
किरण खरेलः किस्मत २
शान्तिप्रियः छक्का पन्जा

१७ –उत्कृष्ट गायक
ताराप्रकाश लिम्बुः विर विक्रम
कालिप्रसाद बास्कोटाः पुरानो डुङ्गा
सुगम पोखरेलः म यस्तो गीत गाउँछु

१८ – उत्कृष्ट गायिका
अन्जु पन्तः छक्का पन्जा
अन्जु पन्तः छक्का पन्जा
मिना निरौलाः लूट २

१९ – उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराजः छक्का पन्जा
कविराज गहतराजः म यस्तो गीत गाउँछु
विक्रम स्वारः लूट २

२० –उत्कृष्ट द्धन्द्ध निर्देशक
राजकुमार उप्रेतीः लूट २
चन्द्र पन्तः किस्मत २
सानुकुमार महर्जनः पलाँस


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com