AD_ Wide Top

गायिका माण्डबीको झोलामा भेटिए यस्ता सामान

२५ असोज,२०७४  |   Gufgaf.com

below social share detail page adv


loading...
गायिका माण्डबीको झोलामा भेटिए यस्ता सामान

काठमाण्डौ असोज २५ ✎ लोकप्रिय गायिका माण्डबी त्रिपाठीले कलाकारिताको शुरुवात गरेको  डेढ दशक भएको छ । यो अवधीमा उनले सयौँ गीतमा आवाज दिएकी छिन् । लोक, आधुनिक र सिनेमाका गीतमा उनको आवाज सुन्न पाईन्छ । यसका साथै उनी देश विदेशमा हुने स्टेज कार्यक्रमहरुमा पनि लाईभ प्रस्तुत हुँदै आएकी छिन् । गायकीको डेढ दशकमा सफल गायिका तथा सेलिब्रेटीको रुपमा चिनिएकी उनी गेटअप र मेकअपमा पनि विशेष ध्यान दिन्छिन् ।

पब्लिक फिगर भईसकेपछि सबैको ध्यान आफूमा आउने भएका कारण ब्यालेन्समा रहनु पर्छ भन्ने उनको मान्यता छ ।
यहि कारण उनी आफूलाई चाहिने प्राय सामानहरु भmोलामा बोकेर हिड्ने गर्छिन् । विशेष गरी घरबाट बाहिर निस्किेपछि कतै कार्यक्रममा जानु पर्ने, कसैलाई भेट्नु पर्ने र कतै अन्र्तवार्ता दिनुपर्ने अवस्था आउन सक्ने भएका कारण उनले एकसरो मेकअपको सामान  त ब्यागमा बोकेकै हुन्छिन् । एक विशेष अन्र्तवार्ताको क्रममा हामीसँग भेट भएकी उनले आफ्नो झोलामा भएका सबै सामानहरु देखाएकी छिन् ।  हेर्नुहोस् उनको झोलामा के के भेटियो ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com