AD_ Wide Top

२५ दिनको हनिमुनमा जाँदै भारती,डिसेम्बरमा विवाह हुने पक्का

२७ असोज,२०७४  |   Agency

below social share detail page adv


loading...
२५ दिनको हनिमुनमा जाँदै भारती,डिसेम्बरमा विवाह हुने पक्का

भारतीय टेलिभिजन दुनियाकी चर्चित कमेडियन भारती सिंह डिसेम्बर महिनामा विवाह बन्धनमा बाँधिदैछिन् । भारती बिगत केही समय यता हर्ष लिम्बाचियासँग प्रेममा थिईन् । यी दुईको मग्नी पनि भईसकेको छ । भारती जीवनमा हर्ष आएपछि मात्रै  विवाहको सपना देखेको बताउँछिन् । पछिल्लो समयमा विवाह भएपनि सम्बन्ध टिक्न असाध्यै गाह्रो छ । यस कुराले भारतीको मनमा डर पैदा गरिदिएको छ । उनी विवाह टिक्छ कि टिक्दैन ! त्यस कुराले आफूलाई सताएको बताउँछिन् ।

bharti-wedding_1507834130भारती र  हर्षको विवाह  मिती अक्टोबर २१ मा तय गरिँदै छ । २१ अक्टोबरमा भारती र हर्षका पारिवारिक पण्डित विवाहको तारिख निकाल्दैछन् । विवाहकै लागि  भारतीले अक्टाबेरको अन्त्यदेखि कामबाट पनि छुट्टी लिँदै छिन् ।  डिसेम्बरमा विवाह गरेर  त्यसको झण्डै २५ दिन पछि मात्र उनी काममा फर्कने छिन् ।

यो जोडीले हनिमुनका लागि युरोप जाने योजना पनि बनाईसकेको छ । हनिमुनको क्रममा २५ दिन युरोपका ग्रीस, स्पेन, बार्सीलोना ईटली, लगायतका शहरहरुमा पुग्नेछ ।

विवाह मुम्बईमा हुने कुरा छ । यद्यपी मुम्बईमा हल नपाएको खण्डमा भने विवाह अमृतसरमा हुनेछ । विवाहमा बलिवुडका चर्चित हस्तीहरुको उपस्थिति रहने छ । यसमा कृष्णा अभिशेक, कपिल शर्मा, सुदेश, सुनिल ग्रोभर, अनिता हसंदानी, पूजा गौर लगायत छन् । विवाह तीन दिनसम्म चल्ने भएको छ ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testयस्तो बन्यो बोके दाह्रीको सुनको सिक्री

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com