AD_ Wide Top

जितु र दीपकको फेसबुक घोषणा पत्र माग्नेको थप एक बुँदा पनि

२०७४ कार्तिक १५ बुधवार  |   Gufgaf

below social share detail page adv


loading...
जितु र दीपकको फेसबुक घोषणा पत्र माग्नेको थप एक बुँदा पनि

 काठमाण्डौ   कार्तिक १४ ✎

अभिनेता जितु नेपालले मंगलबार २१ बुँदे फेसबुक घोषणा पत्र जारी गरे । उनले सामाजिक सञ्जालमा गर्ने र नगर्ने कामहरु छुट्याएर २१ बुँदाहरु लेखेका छन् ।
त्यस्तै बुधबार अर्का अभिनेता दीपकराज गिरीले चुनाबी घोषणा पत्रजस्तो सबै साथीले फेसबुक घोषणा पत्र जारी गरेको र आफूलाई पनि नैतिक संकट परेको भन्दै ७ बुँदे फेसबुक घोषणापत्र जारी गरेका छन् । दीपकले पनि सामाजिक सञ्जालमा के गर्ने के नगर्ने भनेर ७ वटा बुँदामा उल्लेख गरेका छन् ।

जितुको २१ बुँदे फेसबुक घोषणा पत्रमा राजनीतिमा ध्यान नदिने भनिएको छ भने दीपकको फेसबुक घोषणा पत्रमा एउटा पार्टीको भात खाएर अर्को पार्टीलाई बान्ता आउने गरी नपेल्ने भनिएको छ ।
यसैबीच फेसवुक सम्बन्धिमात्र घोषणा पत्र जारी गरेका जितुले आफूले सुुरु गरेको फेसवुक घोषणापत्र जस्तै अन्य साथीहरुले फेसवुक भन्दा बाहिरको बिषयबस्तुमा समेत जारी गरेको भन्दै अनौठो मानेका छन । जितुले यसलाई एकताको नमूनाका रुपमा लिएको प्रतिकृया दिएका छन ।
जितुको २१ बुँदे फेसबुक घोषणा पत्र

 आजबाट मेरो २१ बुँदे फेसबुक घोषणापत्र सार्वजानी गर्दै छु, जुन यस प्रकार छ।।।।

१  (जिवनका महत्वपुर्ण समयलाई २४ सै घन्टा घोप्टो
मुन्टो लगायर मेबाईलमात्रै हेरेर चॉडै ऑखाको दृष्टी
गुमाउन तिर न लाग्ने ।

२ ( फेसबुक चलाउने समय निर्धारण गर्ने ।

३ ( साथीभाई संग बस्दा गफगाफमा ध्यान दिने घोप्टो
मुन्टो लायर को आको को गाको थाहै नहुने गरी
न झुन्डिने।

४  ( कुनै कार्यलय, होटल रेष्टुरेन्टमा गयर सब भन्दा
पहीला वाई( फाईको पासवर्ड न माग्ने।

५  ( घरभित्र प्रवेस गरेपछि परीवारलाई समय दिने।

६  ( अरूलाई अनाबस्यक म्यासेज न पठाउने, र यो सेर
गर्देउ र उ सेर गर्देउ भनेर दुस्ख नदिने।

७ ( यो म्यासेज तपॉईले पढेर कम्तिमा पनि २५र३०
जनालाई पठॉउनु होला भन्नेका म्यासेज देख्ने बित्तिकै
डिलीट गर्ने।

८ ( समय सान्दर्भीक, बेला बेलामा आफ्ना कुरा लेख्ने
अनाबस्यककुरा लेखेर गाली खानी कॉम न गर्ने।

९ ( अरूले लेखेको कुरा लेखेर, कपी पेष्ट भनेर बिद्वान हुन न खोज्ने।

१० ( अति नै सान्दर्भीक , सन्देस र चेतना मुलक कुराहरू
बाहेक घरी घरी जे पायो त्यही सेर न गर्ने।

११ ( बिहॉन ६ बजै नै उठेर ओछ्यामै स्टाटसलेखेर प्रवचन
न दिने ।

१२ ( अरूलाई गाली गरेर आफु सज्जन बन्न न खोज्ने।

१३ ( आफ्ना फ्रेण्ड सुभ चिन्तक फलोअर्सहरूलाई
भ्यायसम्म जन्नदिन लगायतका सुभकार्यमा कmक र
कमेन्ट मार्फत बधाई तथा सुभकामना ब्यक्त गर्ने।

१४ ( खाना खाको,पेट दुखेको ,निन्द्रा न लागेको,बुढिसंग
झगडा परेको,दिक्क भाको वाक्कलागेका कुरा राखेर
अरूलाई दिक्क न पार्ने।

१५ (मान्छे मरेका, बिरामी भयका, दुर्घटनामा परेका
हरूका फोटो लाईक नगर्ने कमेन्टमा दुख व्यक्त गर्ने।

१६ (मासु काटेको, खसी काटेको, कुखुरा भुत्ल्यायको,
मासु पकाउदै गरेको रक्सी खॉदै गरेका फोटो
लाई, लाईक र कमेन्ट केही न गर्ने।

१७ ( जो संग पनि भेट्यो कि धुतुनो चुच्चो पारेर सेल्फि
खिचेर राखी न हाल्ने।

१८ (ओछ्यानमा पल्टियर फेसबुक चलायर १२र१ बजे
सुतेर बिहॉन ९र१० बजे उठेर ब्यूउझने बित्तीकै फेरी
मोबाईल समातेरै ट्वाईलेट न जाने।

१९ ( धेरै कुरामा जान्ने सुन्ने भयर हर कुराको बिष्लेशक न
बन्ने।

२० ( राजनितीक कुरामा खासै ध्यान न दिने ।

२१ ( सकिन्छ आफ्नै ब्यक्तीगत सहयोग गर्ने र त्यसको
जानकारी सम्म दिने,तर अरू संग पैसा मागेर अरूलाई
नै सहयोग गरेको फोटो राखेर धेरै ठुलो समाज सेबीको
पहीचान बनाउन न खोज्ने।
कस्तो लाग्यो।।।।।रु
यस घोषणा पत्र मन पराउने हरूले अवस्य सेर पनि गर्नु हुनेछ भन्नीमा बिस्वस्त छु।।।।
दीपकको फेसबुक घोषणा पत्र

 चुनाबि घोषणा पत्र जस्तो सबै मित्रहरूले
फेसबुके घोषणा पत्र जारी गरेकोले नैतिक संकट परेकोले म द्वारा पनि जारी हूदैछस्

१० जुन क्षेत्र मा बर्सौ काम गर्यो त्यहि क्षेत्रको उछितो काट्ने
यहि लाइनका साथि भाइ लाइ ब्यग्य हानेर आफू चाहि भयंकर
नैतिकवान देखाउन नखोज्ने

२०दिनमै ७ वटा स्ट्याटस हालेर वाक्क नवनाउने
३० रातभरी ग्रुप च्याट गरेर बिहान कस्लाइ पेल्ने भनेर योजना
नबनाउने
४० सहि लाइ सहि भन्ने गलत लाइ गलत भन्ने ।।।।सकिन्न
भने मुखमा बुझो लगाएर बस्ने
५० एउटा पार्टी को भात खाएर , अर्को पार्टीलाइ बान्ता आउने गरि
नपेल्ने
६० ४ महिना अघि पाको अवार्डको फोटो ६ महिना पछि हालेर
वासि सन्देश नदिने
७० फेसबुके घोषणा पत्र भनेर आफै लेख्ने र आफै लागू नगर्ने
दोहोरो चरित्र नदेखाउने
बॉकि निर्वाचन पछि

यसैबीच  ८ नम्बर बुँदा भनेर केदार घिमिरे माग्ने बुढाले अर्को बुँदा थपेका छन । उनको स्टाटसले दीपकराज गिरीको ४ नम्बरको बुदाँ लाई संकेत गर्दै प्रतिउत्तर स्वरुप स्टाटस लेखेको बुझिन्छ । किनकी माग्नेले गत असारमा पाएको एउटा अवार्डको तस्विरमा, दिनेले असारमा देको पाउनेको घरमा कार्तिकमा आको , के हो ? भन्दा यहि अवार्ड हो । तपाईहरु सबैको माया हो । सबैलाई धन्यबाद’,भन्दै हिजोको मितिमा पोष्ट गरेका थिए ।


gufgaf.com मा बिज्ञापन दिन ९८०१०८१६१० / ९८०१०५०८८७ मा फोन गर्नुहोस | भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस | रेडियो अडियोका कार्यक्रम डाउनलोड गर्ने वा लाईभ सुन्न एवंम रेडियो अडियोमा बिज्ञापनका लागि यहाँ क्लिक गर्नुहोस |

     


Loading...

प्रतिक्रिया दिनुहोस

थप समाचार

सम्बन्धित समाचारहरु


Sidebar khuldulee top adv

khuldulee.com

Sidebar khuldulee below adv

धरैले पढेको

testप्रभासले अनुष्कालाई दिए कार उपहार !

Footer Fix Banner
Share
Share
Social Media Auto Publish Powered By : XYZScripts.com